Shree Shaheed Shukra Secondary School

Shree Shaheed Shukra Secondary School

Share

Bheerkot-3, Banstara
,Syangja श्री शहीद शुक्र माधयमिक विद्यालयका सम्पूर्ण बिद्यार्थी, गुरुहरु र शुभचिन्तक हरु सबैलाई स्वागत छ ।

21/08/2026

प्रथम चौमासिक परीक्षा - २०८३ को समय तालिका

19/08/2026

यस विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र सार्थक टमटाको यहि मिति २०८३/०५/०३ गते परेको शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु तथा उहाँले चालेका हरेक पाइलाले सफलताको शिखर चुम्न सकुन तथा उहाँको शैक्षिक, नैतिक तथा सामाजिक प्रगतिको कामना गर्दै यस विद्यालयको पुस्तकालयको कोष वृद्धिको लागि उहाँले रु ५०५।- अक्षरुपि पाँच सय पाँच मात्र सहयोग प्रदान गर्नु भएकोमा शहीद शुक्र पुस्तकालयको तर्फबाट उहालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Photos from Shree Shaheed Shukra Secondary School's post 12/08/2026

यस विद्यालयमा प्रा. वि. तहमा सरुवा भइ शिक्षक, कञ्चनपुर जिल्ला शुक्लाफाँट नगरपालिका वडा नं. ८ निवासी श्री राजमती कुमारी बि.क टमटाज्यूलाई विद्यालय परिवारमा हार्दिक स्वागत तथा यस विद्यालयमा उहाँको आगामी दिनहरु फलदायी रहुन भन्ने शुभकामना समेत अर्पण गर्दछौँ।

07/08/2026

यस विद्यालयको कक्षा के जीमा अध्ययनरत छात्र रियानको यहि मिति २०८३/०४/२२गते परेको शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु तथा उहाँले चालेका हरेक पाइलाले सफलताको शिखर चुम्न सकुन तथा उहाँको शैक्षिक, नैतिक तथा सामाजिक प्रगतिको कामना गर्दै यस विद्यालयको पुस्तकालयको कोष वृद्धिको लागि उहाँले रु ५०५।- अक्षरुपि पाँच सय पाँच मात्र सहयोग प्रदान गर्नु भएकोमा शहीद शुक्र पुस्तकालयको तर्फबाट उहालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

16/07/2026

यस बिद्यालयबाट कक्षा १२ को मौका परीक्षामा सामेल हुने बिद्यार्थीहरुको परीक्षा यहि मिति २०८३ साउन २ र ३ गते दिनको ठीक ११:०० बजे देखि श्री पुर्णामृत भवानी मा वि वालिङमा सन्चालन हुने ब्यहोरा जानकारी गराईन्छ|

03/07/2026

वर्षे बिदा सम्बन्धि सूचना

Photos from Shree Shaheed Shukra Secondary School's post 03/07/2026

यस विद्यालयमा नि. मा. वि. तह, अंग्रेजी विषयको करार सेवामा नवप्रवेशी शिक्षक, स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. ९ निवासी श्री भेषराज कँडेलज्यूलाई विद्यालय परिवारमा हार्दिक स्वागत तथा यस विद्यालयमा उहाँको आगामी दिनहरु फलदायी रहुन भन्ने शुभकामना समेत अर्पण गर्दछौँ।

23/06/2026

यस विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्र समिर खत्रीको यहि मिति २०८३/०३/०९ गते परेको शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु तथा उहाँले चालेका हरेक पाइलाले सफलताको शिखर चुम्न सकुन तथा उहाँको शैक्षिक, नैतिक तथा सामाजिक प्रगतिको कामना गर्दै यस विद्यालयको पुस्तकालयको कोष वृद्धिको लागि उहाँले रु ५०५।- अक्षरुपि पाँच सय पाँच मात्र सहयोग प्रदान गर्नु भएकोमा शहीद शुक्र पुस्तकालयको तर्फबाट उहालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

22/06/2026

यस बिद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा कृन्जल रानाको यहि मिति २०८३/०३/०८ गते परेको शुभ जन्मदिनको अवसरमा सु-स्वास्थ्य, दिर्घायु तथा उहाँले चालेका हरेक पाइलाले सफलताको शिखर चुम्न सकुन तथा उहाँको शैक्षिक, नैतिक तथा सामाजिक प्रगतिको कामना गर्दै यस विद्यालयको पुस्तकालयको कोष वृद्धिको लागि उहाँले रु १००।- अक्षरुपि एक सय मात्र सहयोग प्रदान गर्नु भएकोमा शहीद शुक्र पुस्तकालयको तर्फबाट उहालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

18/06/2026

शिक्षक बिज्ञापन सम्बन्धि सूचना
प्रकाशित मितिः २०८३/०३/०२ गते

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Banstara
Syangja