01/10/2025
शुभकामना ...
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Damgade Secondary School., School, Phedikhola Rural Municipality/1, Syangja.
01/10/2025
शुभकामना ...
19/06/2025
20/03/2025
शैक्षिक वर्ष २०८१ को SEE परीक्षा आज मिति २०८१/११/७ देखि सुरू हुँदैछ। यश दामगाडे माध्यमिक विद्यालय बाट सहभागी परिक्षार्थीहरूमा उच्च सफलताको शुभकामना ।
30/01/2025
६७ ओं वार्षिकोत्सब तथा अभिभावक दिवस २०८१/१०/१६ मा।
30/01/2025
यस बिद्यालयको ६७ ओं वार्षिकोत्सब तथा अभिभावक दिवस २०८१/१०/१६ गते विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री दानजंग गुरूङ(प्यारा)को अध्यक्षतामा गण्डकी प्रदेश माननीय तथा पुर्व सामाजिक विकास तथा स्वास्थ मन्त्री पन्चराम गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक श्री राजु खत्रीले स्वागत मन्तब्य,प्र.अ.भोजराज शर्माले शैक्षिक प्रतिवेदन तथा लेखा शिक्षक श्री शिवलाल सुवेदीले आय,व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। विद्यार्थीहरूको नृत्यले कार्यक्रम रोचक बनाएको थियो। शिक्षक द्वय डि.आर. रिजाल र राजु खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
67th anniversary 2081.
67th anniversary 2081/10/16