Pitambar secondary school,kyakmi,Syangja

Pitambar  secondary school,kyakmi,Syangja

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pitambar secondary school,kyakmi,Syangja, High School, waling-jagat/jyagdi/kitiya to kyakmi, Syangja.

05/08/2025

यस विद्यालय बाट २०८१को नियमित ,२०८२ मा संचालित एस.एल. सी.( कक्षा १२) को परीक्षामा सम्मिलित २९ मध्य १९ जना विद्यार्थी हरु उतिर्ण गराइ ६५.५१ % नतिजा ल्याउन सफल , अहोरात्र खटिनु हुने लगनशील सम्पुर्ण गुरुहरुलाई हार्दिक धन्यवाद , उतिर्ण हुने सम्पुर्ण विद्यार्थीहरुलाई बधाई सहित थप उत्तोरतर प्रगतिको शुभकामना ।

04/08/2025
31/07/2024

कक्षा ११ र १२ मा धमाधम भर्ना भैरहेकाले भर्ना हुन बाकी विद्यार्थीहरुले बिद्यालयमा सम्पर्क गरि भर्नी हुनु हुन ।

24/07/2024

आदरणीय अभिभावक ज्यूहरु,
लामो बर्षे बिदा अब छिट्टै सकिदै छ । अर्थात् यही साउन १७ गतेबाट नियमित विद्यालय सन्चालन हुँदैछ ।हाम्रा बाबुनानीहरु कहाँ कुन कुन अवस्थामा छन् ।बिदाको समयमा आफन्त ईष्ट्रमित्र कहाँ भेटघाट , भ्रमणका क्रममा छन् भने अब घरमा बोलाएर निम्न कार्यहरू गर्नु गराउनु हुन सुझाव प्रस्तुत गर्दछौं ।

19/04/2024

आदरणीय अभिभावक , एवम् प्यारा विद्यार्थी भाइबहिनीहरु,
शैक्षिक वर्ष २०८१ को कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक विद्यार्थीको हातहातमा वितरण गर्ने कार्य भैरहेको छ ।समयमै आफ्ना बाबुनानीहरुलाई विद्यालय भर्ना गरि पठनपाठन हुनु अगावै पुस्तक को सुनिश्चित गर्नुहोला ।
साथै, बैशाख ९ र १० गते गाउँपालिकामा शिक्षकहरूको कार्यशाला तालिम रहेकाले ११ गते बाट नियमित कक्षा संचालन हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।

16/07/2023

SEE मा ग्रेडवृद्धी गर्न चहाने विद्यार्थीभाइबहिनीहरु,
यहि २०७९ सालको SEE मा सम्मीलित भै फाइनल ग्रेड C वा C भन्दा कम आएका कुनै दुई विषयमा ग्रेडवृद्धी परीक्षा दिन पाउने ब्यवस्था भएकाले इच्छुक विद्यार्थीहरुले यहि साउन २ गते विद्यालय उपस्थित भै फाराम भर्नु भराउनु हुन सम्बन्धित सम्पुर्ण को जानकारीकालागी यो सूचना प्रकाशीत गरिएको छ ।

23/05/2023

आज बाट कक्षा ११ को वार्षिक परीक्षा संचालन हुँदै ,

Photos from Pitambar  secondary school,kyakmi,Syangja's post 22/03/2023
Photos from Pitambar  secondary school,kyakmi,Syangja's post 02/02/2023

विद्यालयमा आज,
शिक्षक सेवा आयोगको सिफारिस अनुसार आधारभुत तह (६-८) मा सिफारिस भै आउनुभएका शिक्षक द्वयलाई सम्मान

25/01/2023

भोलि माघ १२ गते विद्याकि खानी देवी सरस्वती माताको पुजा आराधना गर्ने दिन ,
आदरणीय विद्यालय सेवाक्षेत्र भित्रका अभिभावक ज्यु, विद्यार्थी भाइबहिनीहरु
पुर्व सूचना अनुसार भोलि विद्यालय परिसरमा रहेको सरस्वती मन्दिरमा विद्यार्थी स्वयं उपस्थित भै पुजा आराधना गर्ने कार्यक्रम रहेकाले ठिक समयमा आफ्ना नानीबाबु सहितउपस्थित भै पुजाआजा कार्यक्रममा सहभागी जनाइदिनु हुन पुनः स्मरणकोलागी जानकारी गराइन्छ ।
स्थान: सरस्वती मन्दिर परिसर
समय: बिहान ८:०० बजे
सम्पर्क : शोभाकान्त लम्साल 9804109393
चित्र बहादुर थापा 9814477286
मन्जु राना 9816551719
हुमा मानन्धर 9828786452

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Waling-jagat/jyagdi/kitiya To Kyakmi
Syangja