07/10/2020
यस विद्यालयका शिक्षक श्री शोभाकान्त काफ्लेको आज परेको जन्मदिनको उपलक्ष्यमा सु स्वास्थ्य दिर्घायूको कामना सहित जन्मदिनको असिम शुभकामना !!!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Ganesh Basic School Asare, Syangja.
07/10/2020
यस विद्यालयका शिक्षक श्री शोभाकान्त काफ्लेको आज परेको जन्मदिनको उपलक्ष्यमा सु स्वास्थ्य दिर्घायूको कामना सहित जन्मदिनको असिम शुभकामना !!!
04/05/2020
हामी सबैमा जानकारी भएकै विषय covid 19 काे महामारी फैलिरहेकाे सन्दर्भमा यस विद्यालयकाे कक्षा नर्सरी - ५ सम्मकाे नतिजाफल यसै विद्यालयकाे पेज मार्फत प्रकाशित गरिएको सम्वन्धित अभिभावक ज्यूहरू , विद्यार्थी भाइबहिनी लगायत सम्पूर्ण मा जानकारी गर्दछौं ।
27/12/2019
यस विद्यालयकाे अर्धबार्षिक परिक्षाकाे नतिजा प्रकाशन कार्यक्रम २०७६ मा कक्षा के.जी देखि ५ सम्मका कक्षा प्रथम विद्यार्थी भाइबहिनी हरू।
21/12/2018
हाम्रा अति अादरणिय अक्षयकोष दाता श्री भाेजकान्त काफ्ले र परिवारबाट यस विद्यालयमा स्थापित श्री भाेजकान्त काफ्ले र रन्जति काफ्ले अक्षयकोष रकम रू २५००० बाट बृद्दि गरी रू ५०००० पुर्याउनु भएकाेमा उहाँहरू लगायत सम्पूर्ण परिवारजनमा सुख शान्ति सम्पन्नता सु स्वास्थ एवम दिर्घायूकाे कामना गर्दै विद्यालय हार्दिक अाभार सँगै कृतज्ञता ज्ञापन गर्दैछौं ।