श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi

श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi, College & University, भीरकोट/5 सिम्ले, Syangja.

Photos from श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi's post 07/03/2025

मिति २०८१/११/२२ गते भीरकोट नगरपालिकाको चौथो बालमैत्री स्थापना दिवस २०८१ मुल समारोहमा पुरस्कृत विधार्थी भाइबहिनीहरुको नगद तथा प्रमाणपत्र प्रदान गरिदै ।

14/01/2025
Photos from श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi's post 29/11/2024

यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी सबनम पराजुली नगर स्तरीय वक्तृत्वकला तृतीय स्थान हासिल गर्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतीको कामना व्यक्त गर्दछौं।

Photos from श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi's post 15/11/2024

आज मिति २०८१/०७/३० गते यस भीरकोट नगरपालिकाको सभाहलमा भएको नगर स्तरीय ९-१० कक्षाको विज्ञान सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा यस जनप्रिय मावि ले द्वितीय स्थान हासिल गर्न सफल भएको छ।सहभागी विद्यार्थी तथा शिक्षकमा हार्दिक बधाई ज्ञापन गर्दछौ।

25/10/2024

भीरकोट नगरपालिका बयरघारी स्याङ्जा द्वारा आयोजित हिज्जे प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु सुजाता पाैडेल,सिम्रन खाँण,असीम पाैडेल र सबनम पराजुलीले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ।विजेता विद्यार्थी भाइबहिनीहरु धेरै धेरै बधाई छ।कार्यक्रममा भीरकोट भरिका १७ वटा विद्यालयहरूको सहभागिता रहेको थियो।

Photos from श्री जनप्रिय माध्यमिक विद्यालय भिरकोट-5 सिम्लेjanapriya mabi's post 14/05/2024

डिभिजन वन कार्यालय स्याङ्जा द्वारा विद्यालयमा आयोजित वन संरक्षणका लागि विद्यालय शिक्षा/अन्तर्क्रिया कार्यक्रम।

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

भीरकोट/5 सिम्ले
Syangja