Galyang Multiple Campus - Notice Board

Galyang Multiple Campus - Notice Board

Share

Notice

Photos from Galyang Multiple Campus - Notice Board's post 21/02/2026

३बर्षे दोस्रो बर्षको ( Second Year ) आंशिक तथा मौका परीक्षाको ( Chance Exam ) परीक्षा तालिका :

Photos from Galyang Multiple Campus - Notice Board's post 16/01/2026

३बर्षे तेस्रो बर्षको ( Third Year ) आंशिक तथा मौका परीक्षाको ( Chance Exam ) परीक्षा तालिका :

Photos from Galyang Multiple Campus - Notice Board's post 29/11/2025

स्नातक तह (BBS , B.Ed , BA ) दोश्रो वर्ष (2082 regular) काे परीक्षा तालिका।

27/11/2025

मिति२०८२मंशिर१२ गते विहान ७ः३०बजे क्याम्पस प्राङगणमाआयोजित गल्याङ बहुमुखी क्याम्पसको २२औं वार्षिकोत्सव समारोहमा क्याम्पसका संस्थापक महानुभावहरु, संस्थापक चन्दादाता तथा आजीवन सदस्य ज्यूहरु, संचालक समितिका वर्तमान तथा पूर्व पदाधिकारी एवं सदस्य ज्यूहरु, पूर्व क्याम्पस प्रमुख ज्यूहरु, अक्षयकोष संस्थापक ज्यूहरु, क्याम्पस संरक्षक/सल्लाहकार/लेखा समितिका पदाधिकारी तथा सदस्य ज्यूहरु,समस्त पूर्व तथा वर्तमान प्राध्यापक -कर्मचारी ज्यू हरु, अभिभावक ज्यूहरु , पूर्व/ वर्तमान विद्यार्थीहरु लगायत समस्त क्याम्पसका शुभचिन्तक महानुभावहरुको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गरिन्छ।
क्याम्पस परिवार

03/11/2025

स्याङजाको एक महत्वपूर्ण शैक्षिक संस्था " गल्याङ बहुमुखी क्याम्पस " को क्याम्पस प्रमुख पदमा नियुक्ति लिई पदवहाली गर्नुभएकोमा नवनियुक्त क्याम्पस प्रमुख श्री टिकाराम वस्याल लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

Photos from Galyang Multiple Campus - Notice Board's post 16/10/2025

स्नातक तह दोस्रो वर्षको (Second Year) स्थगन भएको आंशिक परीक्षाको ( Partial) परीक्षा तालिका:

16/10/2025

M.Ed. दोस्रो सेमेष्टरको (Second Semester) परीक्षा तालिका :

16/10/2025

बिदा सम्बन्धमा

16/10/2025

४ बर्षे स्नातक तह चौथो बर्षको पुरक परिक्षामा सहभागी हुने परिक्षार्थीहरुका लागि परीक्षा फाराम भर्ने सूचना ।

09/10/2025

हार्दिक श्रद्धाञ्जली

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Galyang-3
Syangja