08/06/2026
श्री जनजागृती माध्यमिक विद्यालय चापाकोट र श्री कालिका आधारभूत विधालय ठुलापधेरावाट यस विद्यालयमा प्राथमिक तहमा सरुवा भएर आउनुभएका आदरणीय दिपेन्द्र पौडेल र टिकाराम ढकाल सरहरुलाई विद्यालयमा स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक आदरणीय लेखनाथ ढकाल सर। दुबै जना सरलाई यस विद्यालयमा हार्दिक स्वागत छ।
04/06/2026
आज मिति २०८३-०२-२१ गते बिहीवारका दिन यस श्री रजस्थल माध्यमिक विद्यालय पुतलीबजार -१४ स्याङ्जाको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठनको लाई बोलाईएको अभिभावक भेलावाट सर्वसम्मत रूपमा निम्नानुसारको समिति गठन सम्पन्न भएको छ। सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
विद्यालय व्यवस्थापन समिति :
अध्यक्ष - श्री जौमया शर्मा
सदस्य -श्री अरुणा शाह
सदस्य -श्री चन्द्री भूजेल
सदस्य - श्री गिता खनाल ढकाल
सदस्य सचिव -श्री लेखनाथ ढकाल
शिक्षक अभिभावक संघ:
अध्यक्ष-श्री विनोद दहाल
सदस्य -श्री पार्वती वाग्ले
सदस्य -श्री सुमिना वि. क.
सदस्य - श्री मित्र वराल
सदस्य -श्री सिर्जना नाथ
सदस्य-श्री गणेश ढकाल
सदस्य सचीव-श्री हरी प्रसाद ढकाल
03/06/2026
उपस्थितिको लागि जानकारी गराईन्छ।
22/05/2026
आज शुक्रवारे कार्यक्रम अन्तर्गत विद्यालयमा वालक्लब गठन, जुनियर रेडक्रस सर्कल गठन र सदन विभाजन सम्पन्न भयो ।
19/05/2026
२०८२ सालको SEE मा शत प्रतिशत नतिजा ल्याउन सफल यस रजस्थल माध्यमिक विद्यालय पुतलीबजार नगरपालिका १४, स्याङ्जामा शैक्षिकसत्र २०८३ को लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको ब्यहोरा सबैका लागि सहर्ष जानकारी गराइन्छ ।
- विद्यालय प्रशासन।
15/05/2026
SEE 2082 उत्तीर्ण विद्यार्थी एवम शिक्षक सम्मान कार्यक्रम!
जय रजस्थल!!सबैको जय जय हो।
13/05/2026
श्री रजस्थल मा वि पुतलीबजार -14 बाट वि सं 2082 को SEE मा ग्रेडेड हुने -सम्पुर्ण सफल students लाई सम्मान गरिने कार्यक्रम रहेको हुंँदा मिति 2083 साल जेठ 1 गते शुक्रबार दिनको ठिक 1:00 बजे विद्यालयमा अभिभावक सहित उपस्थितिको लागि अनुरोध छ।
- प्र अ एवम विद्यालय परिवार ।
11/05/2026
यस रजस्थल माध्यमिक विद्यालयवाट २०८२ सालमा SEE दिएका सम्पूर्ण विद्यार्थी ग्रेडेड भएका छ। सम्पूर्ण भाईबहिनी लगायत गुरुहरुमा बधाई।
एसिका श्रेष्ठ ३.४५ जि पि ए
बिपना दर्जी ३.१२
किन्जल राना ३.४९
किरण के सी ३.१०
निसा राना ३.६१
पबिना वि क ३.०९
पूजा ढकाल ३.४१
राज महत ३.००
सदिना लामिछाने २.९६
साजन वि क ३.१०
समीर गौतम २.९७
सौरव भुजेल २.६५
सेर वहादुर शाह २.८५
श्रेया शाह ३.०२
सोफिया शाह ३.०५
सुशान्त ढकाल ३.०६