श्री शीतला मा.वि.गलेम -फेदिखोला

श्री शीतला मा.वि.गलेम -फेदिखोला

Share

school

21/11/2025

"सबैका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ फेदीखोला गाउँपालिकाको आयोजनामा सञ्चालित आठौं राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता हाम्रो विद्यलय श्री शितला मा वि कक्षा 10 मा अध्ययनरत छात्र अंकित रोकाले 200 मिटर दौडमा स्वर्ण पदक जित्न सफल भएकोमा धेरै धेरै बधाई छ ।

15/11/2025

फेदीखोला गाउँकार्यपलिकाको वार्षिक शैक्षिक क्यालेन्डर २०८२ को नियमित कार्यक्रम अन्तर्गतको गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक हाजिरी जवाफ प्रतियोगिता-२०८२ मा हाम्रो विद्यालय श्री शीतला मा वि गलेम ले द्वितीय स्थान हासिल गरेकोमा सहभागी शिक्षक हरु सेखर पन्थी आनन्द पौडेल गोपलप्रसाद न्यौपाने तथा विद्यालय परिवार लाई धैरै धैरै बधाई छ ।

10/09/2025

शीतला माध्यमिक विद्यालय फेदीखोला ४ गलेम स्याङ्जाले आज मिति २०८२ साल भाद्र २५ गते बुधबारका दिन स्थानीय विदा राखेको जानकारी गरिन्छ ।

27/06/2025

श्री शीतला माध्यमिक विद्यालय फेदीखोला ४ गलेम स्याङ्जा बाट २०८१ सालको see परीक्षामा समिलित शतप्रतिशत विद्यार्थी भाइबहिनीहरू उत्तीर्ण हुन सफल हुनुभएकोमा धेरै धेरै बधाई छ।

17/06/2025
Photos from श्री शीतला मा.वि.गलेम -फेदिखोला's post 10/06/2025

७६ साल मङ्सिर १ गते यस विद्यालयमा हाजिर हुनुभएका अत्यन्तै मिलनसार कर्तव्यनिष्ठ सहयोगी शिक्षक गिरिराज पोख्रेल आफ्नै गाउँपालिका मदाने गाउँपालिका गुल्मी को टिमुरखर्क आधारभूत विद्यालयमा सरुवा भई आज हाम्रो विद्यालयबाट बिदाई भएर जानुभएको छ उहाँको शैक्षिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

08/06/2025

विद्यार्थीहरुलाई नयाँ पोसाक वितरण कार्यक्रम 2082

31/01/2025

"ज्ञान,विज्ञान,सीप,उद्यम र मौलिकता:साझेदारी र प्रणालीमा सक्षमता"
भन्ने मूल नाराका साथ, आज मिति २०८१ माघ १८ गते फेदीखोला गाउँपालिका को आयोजनामा गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक हाजिरी जवाफ प्रतियोगितामा हाम्रो विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएको छ।

💐विद्यालयको प्रतिनिधित्त्व गर्नुहुने शिक्षक प्रतियोगि आदित्य गिरी, बिमल सुवेदी तथा मथुरा खनाललाई धेरै धेरै बधाई 💐

13/12/2024

English Teacher Wanted

27/11/2024

शिक्षक आवश्यकता

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Galem, Phedikhola/4
Syangja

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:30
Sunday 10:00 - 16:00