20/03/2025
मिति २०८१/१२/०७ गतेदेखि शुरु हुने आधारभूत तह कक्षा -८ उत्तीर्ण परीक्षा दिने विद्यार्थी भाइ बहिनीहरुलाई शैक्षिक सफलताको हार्दिक शुभकामना !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Sataun English Boarding School, School, Syangja.
20/03/2025
मिति २०८१/१२/०७ गतेदेखि शुरु हुने आधारभूत तह कक्षा -८ उत्तीर्ण परीक्षा दिने विद्यार्थी भाइ बहिनीहरुलाई शैक्षिक सफलताको हार्दिक शुभकामना !
18/03/2025
Farewell programme सम्झना स्वरूप🎂🎂सम्पुर्णमा उज्जवल भविष्यकाे शुभकामना❤️❤️missing you all &Best of luck all 🎉🎉🎉❤️❤️🎂🎂🎂
05/01/2025
𝑯𝒂𝒑𝒑𝒚 𝑩𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚 mam 🎉 🎂 🎂🎂
𝑾𝒊𝒔𝒉 𝒚𝒐𝒖 𝒎𝒂𝒏𝒚 𝒎𝒂𝒏𝒚 𝒉𝒂𝒑𝒑𝒚 𝒓𝒆𝒕𝒖𝒓𝒏𝒔 𝒐𝒇 𝒕𝒉𝒆 𝒅𝒂𝒚 𝐠𝐨𝐝 𝐛𝐥𝐞𝐬𝐬𝐲𝐨𝐮 𝐚𝐥𝐰𝐚𝐲𝐬
𝐓𝐡𝐞 𝐛𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲 𝐜𝐚𝐩𝐭𝐢𝐨𝐧𝐬 𝐢𝐬 𝐞𝐧𝐝𝐥𝐞𝐬𝐬
𝐈 𝐰𝐚𝐧𝐭 𝐭𝐨 𝐰𝐢𝐬𝐡 𝐲𝐨𝐮𝐫 𝐡𝐚𝐩𝐩𝐲 𝐥𝐢𝐟𝐞
𝐀𝐥𝐰𝐚𝐲𝐬 𝐤𝐞𝐞𝐩 𝐬𝐦𝐢𝐥𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐟𝐚𝐜𝐞
𝕯𝖊𝖆𝖗... mam 🙏🙏🙏
𝒃𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚 𝒄𝒂𝒑𝒕𝒊𝒐𝒏 𝒊𝒔 𝒔𝒉𝒐𝒓𝒕 𝒃𝒖𝒕 𝒘𝒊𝒔𝒉𝒊𝒏𝒈 𝒚𝒐𝒖 𝒆𝒗𝒆𝒓𝒚𝒕𝒉𝒊𝒏𝒈
हिजो भन्दा आज आज भन्दा भोलि जिन्दगिका पानाहरु रंगिन हुँदै जाउन जिन्दगिमा जस्तो सुकै बाधा आए पनि सामना गर्न सक्ने शक्ति प्रदान होस आफ्ना अनगिन्ति सपनाहरु ले छिट्टै प्रगती को सीखर छुनपावश फेरि पनि जन्मदिन को अनगिन्ति सुभकामना 🎂🎂🎉🎉
जानकारी सम्बन्धमा आज मिति 2081-08-09गतेको दिनमा हाम्रो यस विद्यालयमा विद्यालयको आन्तरिक दुःखद् घटनाको कारणले बिदा रहेको जानकारी गराउँदछौं।😭😭😭 ❣️🙏❣️
धन्यवाद !
पुतलीबजार नगरपालिका -१४सतौ , स्याङ्जा।
03/10/2024
विजया दशमी २०८१ को पावन अवसरमा सम्पूर्ण विद्यालय परिवार, सम्पूर्ण शिक्षकज्यूहरु, अभिभावकज्यूहरु तथा विद्यार्थी भाइ बहिनीहरुमा शैक्षिक उन्नति साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं !
सतौं इङ्गलिस बोर्डिङ्ग स्कूल परिवार स्याङ्जा ,सतौं !
हरितालिका तीज २०८१ को हार्दिक मङ्गलमय शुभकामना! 🌸
श्री सतौं इङ्लिस बर्डिङ स्कूल परिवारको तर्फबाट सम्पूर्ण नेपाली नारीहरूमा शान्ति, समृद्धि, र सुखको कामना गर्दै, तपाईहरूको आराधना सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। 🙏🙏🙏🙏🙏🙏🙏
27/08/2024
विद्यालय परिवारको लागि फेरि अर्को खुसी 🤗🤗🤗हाम्रो यस विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी एक असल , इमान्दार , लगनशिल र विद्यालयको नाम उच्च राख्न सफल भएकोमा धेरै धेरै बधाई छ । 🎉🎉🎉 आगामी दिनमा पनि अझै उन्नति प्रगतिको शुभकामना ।🎉🎉🎉 सम्पूर्ण विद्यालय परिवार सतौं स्याङ्जा पुतलीबजार १४
26/08/2024
हाम्रो विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी एक असल , इमान्दार , सहनशिल, लगनशिल हरपल विद्यालयलाई तन् मन बाट सहयोग गर्ने र विद्यालयको नाम उच्च राख्न सफल भएकोमा धेरै धेरै बधाई छ । 🎉🎉🎉 आगामी दिनमा पनि अझै उन्नति प्रगतिको सुभकामना ।🎉🎉🎉 विद्यालय परिवार सतौं स्याङ्जा पुतलीबजार १४
26/08/2024
श्रीकृष्ण जन्माष्टमी को सम्पूर्णमा शुभकामना |🙏🙏श्री सतौं इङ्गलिस बो्डिङ्ग स्कुल परिवार पु. ब .न. पा .१४ सतौं, स्याङ्जा
19/08/2024
सम्पुर्ण मा २०८१ साल को रक्षा बन्धन एवम जनै पुर्णिमा को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।साथै सबै भाई बहिनी बिच को स्नेह अटल एवम अनुकरणीय तथा अविष्मरणीय बनोस भन्ने कामना सहित बिगत का दिनहरु जे जस्तो रहे पनि आगामी दिनहरु बडो हर्ष र उल्लास का साथ व्यतित होस्❤️Happy Rakshya Bandhan and Janai purnima Everyone
विद्यालय परिवार:श्री सतौं इङ्गलिस बोर्डिङ्ग स्कुल
21/07/2024
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः॥
ज्ञान दिनु हुने सम्पूर्ण गुरुहरुमा नमन !
गुरु पुर्णिमाको शुभकामना ।
जानकारी सम्बन्धमा सर्वप्रथम सम्पूर्ण अभिभावक ज्यूहरुमा नमस्कार 🙏🙏
हाम्रो यस विद्यालयमा मिति २०८१-०३-३० गते आईतबार बाट २०८१-०४ -११ गते सम्म बर्षे बिदा रहेको र २०८१-०४-१३ गते आईतबार बाट नियमित पठनपाठन हुने कुरा जानकारी गराउँदछौँ । धन्यवाद 🙏🙏🙏