के तपाईंलाई थाह छ?
नेपोलियन बोनापार्ट वास्तवमा होचो थिएनन्, उनको उचाई ५फिट ७ इन्च थियो, जुन त्यतिबेलाको औसत उचाई हो। फ्रान्सेली नाप र बेलायती नापमा फरक परेपछि बेलायतीहरुले उनलाई होचो भनेर झुटो प्रचार गरे ताकि उनको मनोबल गिराउन सकियोस् । यो इतिहासकै सबै भन्दा सफल अफबाह बन्यो।
(Did you know?
Napoleon Bonaparte was not actually short. His height was 5 feet 7 inches, which was the average height at that time. Because there was a difference between French and British measurement systems, the British spread false propaganda calling him short in order to undermine his morale. This became one of the most successful rumors in history.”)
Be Aware Make Aware
Public Awareness
# SAVE and SHARE # सक्दो सेयर गरौ ।।
मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालय तथा विभिन्न मुलुकस्थित नेपाली राजदूतावासहरूद्वारा आवश्यक सहयोग तथा समन्वयार्थ शेयर गरिएका सम्पर्क नम्बर र इमेल ठेगानाहरू:
१. परराष्ट्र मन्त्रालय, काठमाडौँ:
Telephone: +977-9862678437
E-mail: [email protected]
२. नेपाली राजदूतावास, तेल अबिब, इजरायल:
Telephone: +972-545582077
E-mail: [email protected]
३. नेपाली राजदूतावास, दोहा, कतार:
Telephone: +974- 6621 4419
E-mail: [email protected]
४. नेपाली राजदूतावास, अबुधाबी, युएई:
Telephone: +971508180280
E-mail: [email protected]
५. नेपाली महावाणिज्यदूतावास, दुबई, युएई;
Telephone: +971503949304
E-mail: [email protected] [email protected]
६. नेपाली राजदूतावास, कायरो, इजिप्ट
(लेबनान र जोर्डनमा रहनुभएका नेपालीहरूका लागि समेत):
Phone: +20 103 1919965
WhatsApp: +977 9849637773
E-mail: [email protected]
७. अवैतनिक नेपाली वाणिज्य दूतावास, बेरुत, लेबनान
(लेबनानमा रहेका नेपालीहरूका लागि):
Phone: +961 1 875 591/592
WhatsApp: +961 3301 181
E-mail: [email protected]
८. नेपाली राजदूतावास, कुवेत
(कुवेत र इराकमा रहेका नेपालीहरूका लागि):
WhatsApp: +96561008956
E-mail: [email protected]
26/02/2026
फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने बैठकबाट निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लामा मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबद्ध लगाउने निर्णय गरि....
26/02/2026
हेरौँ र थाहा पाउँ
नेपालमा २०८२ माघ सम्म नेपाल प्रहरीमा दर्ता भएका अपराधहरुको प्रदेशगत विवरण र शिर्षकगत तथ्याङ्क।
स्रोत :
Did you know?
The human brain can generate about 20 watts of electrical power—enough to power a small light bulb.
(For more clarification see first comment)
मतदान गर्नु अधिकार मात्र होइन, जिम्मेवारी पनि हो।
मत हाल्नु अघि उम्मेदवार, पार्टीको नीति र घोषणापत्र बुझ्नु आवश्यक छ।
गलत सूचना (fake news) बाट सचेत रहनु लोकतन्त्रको रक्षा हो।
(Voting is not only a right, but also a responsibility.
Before casting your vote, it is important to understand the candidate, the party’s policies, and their manifesto.
Being aware of misinformation (fake news) is essential to protecting democracy.)
के तपाईंलाई थाहा छ?
फोहोर थुपारेर राख्दा मिथेन (Methane) ग्यास निस्कन्छ, जुन Carbon dioxide भन्दा करिब २५ गुणा बढी प्रभावकारी ग्रीनहाउस ग्यास हो।
त्यसैले आफ्नो भान्सा वा घर/अफिसमा फोहोरलाई लामो समयसम्म थुपार्ने काम नगरौँ।
Did yo know?
When waste is piled up and left to decompose, methane gas (Methane) is released. It is about 25 times more potent as a greenhouse gas than carbon dioxide.
So, Don't pile up waste in your kitchen, home and office for long time.
के तपाईंलाई थाहा छ?
एउटा सानो प्लास्टिकको बोतल विघटन हुन करिव ४५० वर्षसम्म लाग्न सक्छ। यसबीच त्यो साना–साना टुक्रा (microplastics) मा टुटेर पानी, माटो र खानेकुरामा पुग्न सक्छ।
त्यसैले
१. प्लास्टिकका बोतल लगाएतका सामग्रीहरु जतिसक्यो कम प्रयाेग गरौं।
२. प्रयोग गरिसकेपछि पनि जहाँतहीँ नफालौं, फोहोर व्यवस्थापनको लागि राखिएका डस्टबिनमा मात्र फालौं।
Did you know?
A small plastic bottle can take around 450 years to decompose. During this time, it can break down into tiny pieces called microplastics, which may enter our water, soil, and even food.
Therefore:
1. Let’s reduce the use of plastic bottles and other plastic products as much as possible.
2. After using them, do not throw them anywhere. Dispose of them only in designated dustbins meant for proper waste management.)
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Surkhet
21700