24/08/2026
Wow : विश्वकपमा ‘साडे’ भनेर नेपाली फ्यानहरूले चिन्ने Erling Haaland ले Finally कपाल काटेका छन।नयाँ सिजनका लागि Haaland अब आफ्नो iconic लामो कपाल हटाएर Short Hair मा नयाँ Look मा देखिएका छन।उनको कपाल लाइ लिएर नेपालमा मानिसहरुले लसुनको पोटीमा हुने झार सँग समेत दाजेका थिए।😁
20/08/2026