मातातिर्थ औँशीको हार्दिक शुभकामना 🙏
Sekai HubEducation & Consultancy Centre को तर्फबाट सम्पूर्ण आमा तथा आमासमान व्यक्तित्वहरूमा सुस्वास्थ्य, दीर्घायु र खुशीको कामना गर्दछौं। 💐
आमाको माया, त्याग र प्रेरणाले नै हाम्रो जीवन उज्यालो बनाउँछ। आजको यस विशेष दिनमा आफ्नो आमाप्रति माया, सम्मान र कृतज्ञता व्यक्त गरौं। ❤️
🇯🇵 जापान जाने सपना बोकेका सम्पूर्ण विद्यार्थीहरूका लागि, तपाईंको सफल यात्रामा हामी सधैं साथमा छौं।
Mother’s Day (Matatirtha Aunsi)
Sekai Hub Education & Consultancy Centre
Sekai Hub Education & Consultancy Centre
study and ssw visa.
🎉 नयाँ वर्ष 2083 को हार्दिक शुभकामना 🎉
Sekai Hub Education & Consultancy Center को तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक कामना गर्दछौं 🙏
यो नयाँ वर्षले तपाईंहरूको जीवनमा नयाँ अवसर, सकारात्मक ऊर्जा र उज्ज्वल भविष्यको मार्ग खोलोस्। तपाईंहरूको प्रत्येक सपना पुरा होस्, अध्ययन तथा करियरमा उच्च सफलता हासिल गर्न सक्नुहोस् भन्ने हाम्रो कामना छ 📚✨
हामी सधैं तपाईंहरूको साथमा रहँदै उत्कृष्ट मार्गदर्शन र सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
🌸 नयाँ वर्षले नयाँ उमंग, नयाँ आशा र नयाँ सफलता ल्याओस् 🌸
नयाँ वर्ष 2083 पुनः एकपटक शुभकामना! 🎊
🎌 Study in Japan – 2026 October Intake Open 🇯🇵
अब चिन्ता नलिनुहोस् — your future is in safe hands!
✨ हाम्रो सेवाहरू:
✅ Free Japanese Language Classes
✅ Free Documentation Support
✅ High Visa Success Rate
✅ Japan पुगेपछि कामको व्यवस्था
✅ +2 Pass ले apply गर्न मिल्ने
✅ Gap Accept गरिन्छ
🎯 हामीसँग join गरेर:
👉 Study + Work in Japan
👉 Bright future build गर्न सक्नुहुन्छ
💼 Limited seats available — apply now!
📞 Contact: 9849693699 / 9869957245
📧 [email protected]
📍 Location: Birendranagar-9, Jumla Road, Surkhet
👉 अब ढिला नगर्नुहोस् — आफ्नो Japan सपना आजै सुरु गर्नुहोस्! 🇯🇵✨
13/03/2026
🇯🇵 𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧
𝟐𝟎𝟐𝟔 𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝐈𝐧𝐭𝐚𝐤𝐞 𝐎𝐩𝐞𝐧! 🇯🇵
जापानमा पढ्ने सपना देख्नुभएको छ? अब त्यो सपना वास्तविकता बन्ने मौका आएको छ।
𝐒𝐞𝐤𝐚𝐢 𝐇𝐮𝐛 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 & 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲 𝐂𝐞𝐧𝐭𝐫𝐞ले𝟐𝟎𝟐𝟔 𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝐈𝐧𝐭𝐚𝐤𝐞को लागि विद्यार्थी भर्ना खुला गरेको छ।
आजभोलि धेरै नेपाली विद्यार्थीहरू जापानमा अध्ययनसँगै राम्रो कमाइ पनि गरिरहेका छन्। यदि तपाईं पनि आफ्नो भविष्य उज्यालो बनाउन विदेशमा पढ्न चाहनुहुन्छ भने यो अवसर नछुटाउनुहोस्।
🎓 किन जापान पढ्न जाने?
📚 अन्तर्राष्ट्रिय स्तरको शिक्षा
💼 पढाइसँगै Part-time काम गर्ने अवसर
🌏 सुरक्षित र विकसित देश
💰 राम्रो भविष्य र करियर
✅ Free Japanese Language Class
✅ +2 Pass Can Apply
✅ High Visa Success Rate
✅ Hassle Free Processing
✅ Gap Acceptance
हामी तपाईंलाई Application देखि Visa Process सम्म पूर्ण सहयोग गर्छौं।
अब ढिला नगर्नुहोस् — सीटहरू सीमित छन्।
📞 Contact: 9849693699 / 9743320737
📧 Email: [email protected]
📍 Location: Birendranagar-9, Jumlaroad, Surkhet
✈️ आजै सम्पर्क गर्नुहोस् र आफ्नो जापान जाने सपना पूरा गर्नुहोस्!
छिटो गर्नुहोस् – सिट सीमित छन्
🏫 टोकियो इन्टरनेशनल एजुकेशन कलेज 🇯🇵
📌 जुलाई इन्टेक अन्तर्वार्ता – तुरुन्तै
✅ सरल र आधारभूत अन्तर्वार्ता
✅ टोकियो सहरको केन्द्रमा अवस्थित कलेज
✅ लेभल A का विद्यार्थीहरूले आवेदन दिन सक्ने
✅ भिसा सफलता दर उच्च
✅ +2 / स्नातक तहका सबै कागजात मान्य
💴 कलेज शुल्क: ¥1,350,000
🏠 एक वर्षको ट्युशन शुल्क + पहिलो ६ महिनाको होस्टेल शुल्क समावेश
🔰 शुरुवाती (Beginner) विद्यार्थीहरूका लागि उपयुक्त
📍 राम्रो लोकेसन र भरपर्दो कलेज
📌 आज र भोलि – कागजात सम्झौता मिति
⏳ सिट सीमित छन्, ढिलाइ नगर्नुहोस्!
📞 सम्पर्क गर्नुहोस्:9743320737/9849693699
Sekai Hub Education & Consultancy Centre.
23/01/2026
सरस्वती माता को कृपाले अज्ञानताको अन्धकार हटोस्, ज्ञानको उज्यालो फैलियोस्। ❤️
सधै कलम, किताब र विचारलाई सम्मान गर्नु, सफलता आफैं पछ्याउँदै आउँछ । Happy Saraswati Puja Everyone
Sekai Hub Education & Consultancy Centre
Birendranagr-9 Jamlaroad Surkhet
📞 9743320737
14/01/2026
Sekai Hub Education & Consultancy Centre
तर्फबाट प्रिय विद्यार्थीलाई जन्मदिनको धेरै–धेरै शुभकामना।
तपाईंको जीवन सधैं खुशी, स्वास्थ्य, सफलता र सकारात्मक ऊर्जाले भरियोस्।
आजको यो विशेष दिनले तपाईंका सबै सपना पूरा गर्ने प्रेरणा र नयाँ उत्साह ल्याओस्।
पढाइ, करिअर र भविष्यको यात्रामा निरन्तर प्रगति र
सफलताको कामना गर्दछौँ।
आफ्नो लक्ष्यतर्फ दृढ विश्वासका साथ अगाडि बढिरहनुहोस्।
🎂 Happy Birthday & Best Wishes for a Bright Future!
शुभेच्छुक,
Sekai Hub Education & Consultancy Centre (Family )
23/10/2025
Happy tihar 🪔
19/10/2025
“तिहारको पहिलो दिन — काग तिहारको शुभकामना”
02/10/2025
विजया दशमी २०८२ को
हार्दिक शुभकामना
नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्व २०८२ को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूको सुख, स्वास्थ्य, समृद्धि, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछू। Sekai Hub Education & Consaltancy Centre
Click here to claim your Sponsored Listing.
Location
Website
Address
61000