Simta Multiple Campus

Simta Multiple Campus

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Simta Multiple Campus, Campus Building, Simta 6, Rakam, Surkhet.

सिम्ता बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बद्धन प्राप्त एक क्याम्पस हो, जुन सिम्ता–६, राकम, सुर्खेतमा अवस्थित छ। वि.सं. २०६९ मा स्थापना गरिएको यो क्याम्पसले शिक्षा संकायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Photos from Simta Multiple Campus's post 20/01/2026

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले 4-Years Bachelor 4th Year 2082 Regular & Partial को परीक्षा Form खुलाएको छ ।
भर्ने मिति: 2082 माघ 6 गते देखि फागुन 3 गतेसम्म |

Photos from Simta Multiple Campus's post 09/01/2026

छात्रवृत्ति सम्बन्धी सूचना

07/01/2026

यस क्याम्पसमा बि.एड.तेस्रो बर्षमा अध्ययनरत नियमित तथा आंशिक बिद्यार्थीहरुको परिक्षा फाराम भर्ने समय यही पौष २८ गतेसम्म भएको जानकारी गरिन्छ ।
थप जानकारी को लागी
९८४४८६१५८९

25/12/2025

स्नातक तह B.Ed.दोस्रो वर्षको परीक्षा केन्द्र गुर्भाकोट बहुमुखी क्याम्पस सहारे सुर्खेतमा रहेको जानकारी गराईन्छ।
परीक्षा समय
२०८२/०९/१७ दिउँसो १२ बजे

Photos from Simta Multiple Campus's post 21/12/2025

४ वर्षे स्नातक तह वि.एड. प्रथम वर्षको आँशिक २०८१ तथा मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम सम्बन्धि सूचना ।

10/12/2025

मिति २०८२/०८/२४ गतेका दिनमा ४ बर्षे स्नातक तह B.Ed तर्फको बर्ष (२०८२) को २०८२ साल साउन महिनामा सञ्चालित नियमित तर्फको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।।।
नतिजा हेर्नको लागि https://result.exam.tu.edu.np/

19/10/2025

M.Ed. / MSSEd. 1st Semester Examination Result 2082
www.tufoe.edu.np

17/10/2025

स्नातक तह दोस्रो बर्षको आंशिक स्थगित परीक्षा संचालन सम्बन्धमा
#संशोधित परीक्षा तालिका सार्वजनिक ...
#सम्बन्धित सरोकारवाला क्याम्पस, कलेज एवम् परीक्षार्थीहरुको निमित्त जारी अत्यन्त जरुरी सूचना....
#स्थगित र रद्द भएका परीक्षाहरु पुन:सञ्चालन हुने बारे जारी सूचना साथै परीक्षा तालिका समेत सार्वजनिक भएको व्यवहोरा सरोकारवाला सबैमा जानकारी गराईन्छ ।

16/10/2025

Examination Schedule for the M.ED. 2nd Semester 2082

17/09/2025

४ बर्षे स्नातक तह दोस्रो बर्ष (२०८१) को आंशिक तथा मौका परीक्षाको परीक्षा तालिका अनुसार भदौँ २२ गते बाट सुरु भएको परीक्षाहरु देशमा विद्यमान विषम परिस्थितिका कारण परीक्षा २०८२ असोज २,४ र ५ गते राखिएकोमा हालको असहज अवस्था लाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएका कारण हालका सम्पुर्ण परीक्षाहरु छठ पर्व पश्चात् मात्र सञ्चालन हुने र परीक्षा तालिका पनि पुन: संशोधन भई आउने कुरा यहाँहरु सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराईन्छ ।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Simta 6, Rakam
Surkhet
21700