Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय

Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय

Share

Affiliated to CTEVT
- General Medicine (HA)
-LAB Technician (CMLT)
-Diploma in Computer Engineering

20/08/2026

भर्नासम्बन्धी अत्यन्त जरुरी सूचना।
CTEVT अन्तर्गत Health तथा Non-Health छात्रवृत्ति र पूर्ण शुल्कीय (Full Fee) तर्फका Main Candidate, Waiting List, Pass List तथा Cut-off List मा पर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि कर्णाली प्रदेशकै उत्कृष्ट प्राविधिक शिक्षण संस्था चन्दननाथ प्राविधिक शिक्षालय,
वीरेन्द्रनगर–३, सुर्खेतमा भर्ना खुला रहेको छ।

साथै, CTEVT को आवेदन फाराम भर्न छुटेका विद्यार्थीहरूले पनि आवेदन फाराम भरी भर्ना प्रक्रियामा सहभागी हुन सक्नेछन्।

📚 उपलब्ध कार्यक्रम: • Diploma in Computer Engineering (IT) – ३ वर्षे
📍 स्थान: चन्दननाथ प्राविधिक शिक्षालय वीरेन्द्रनगर–३, सुर्खेत
📞 सम्पर्क: 9858064001 9763902902

"सीप, सिर्जना र सफलताको यात्रा – चन्दननाथ प्राविधिक शिक्षालयसँगै!"

Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय

TikTok · चन्दननाथ प्राविधिक शिक्षालय 25/07/2026

📢 भर्नासम्बन्धी अत्यन्त जरुरी सूचना ! 📢
🎓 SEE को Grade वृद्धि (Grade Increment) बाट उत्तीर्ण भएका विद्यार्थीहरूका लागि सुनौलो अवसर! ✨
साथै, CTEVT को आवेदन फाराम भर्न छुटेका विद्यार्थीहरूले पनि आवेदन फाराम भरी भर्ना प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

PCL Nursing पढ्न नपाएको भन्दै चिन्ता नलिनुहोस् ।
CTEVT अन्तर्गत Health तथा Non-Health छात्रवृत्ति र पूर्ण शुल्कीय (Full Fee) तर्फका Main Candidate, Waiting List, Pass List तथा Cut-off List मा पर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि कर्णाली प्रदेशकै उत्कृष्ट प्राविधिक शिक्षण संस्था
चन्दननाथ प्राविधिक शिक्षालय
मा भर्ना खुला रहेको छ ।

📚 उपलब्ध कार्यक्रम:
1.Diploma in Medical Laboratory Technology (CMLT) – ३ वर्षे
2. Diploma in Computer Engineering (IT)

📍 स्थान:
वीरेन्द्रनगर–३, सुर्खेत
📞 सम्पर्क नं.:
9858064001 / 9763902902

“सीप, सिर्जना र सफलताको यात्रा —
चन्दननाथ प्राविधिक शिक्षालयसँगै !”

TikTok · चन्दननाथ प्राविधिक शिक्षालय

23/07/2026

07/07/2026

02/07/2026

यस Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय की कुशल शिक्षिका सुनमायाँ शाही ज्यूको
आज पर्न गएको शुभजन्मोत्सव को पावन अवसरमा सुस्वास्थ्य दीर्घायु सहीत लाखौँ करोडौं शुभकामना।🎂🎉
Sunmaya Shahi
Uttarganga Karnali School Surkhet

Photos from Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय's post 02/07/2026

Today Our college proudly organized a warm Welcome and Oriantation program for the newly
admitted students of General Medicine (HA),Diploma in Computer Enjineering (IT)and Lab Technician (CMLT)faculties .
Wishing them a succesful and bright academic journy ahead!💕🙏Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालयलUttarganga Karnali School Surkhet

Photos from Chandannath Prabidhik Shikshalaya -चन्दननाथ प्राविधिक शिक्षालय's post 26/06/2026

सप्ताहव्यापी लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभात फेरी कार्यक्रममा
यस Chandannath Prabidhik Shikshalaya प्राविधिक शिक्षालय मा Health Assistent faculty 1st year मा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका छन।
आयोजक टिमप्रति हार्दीक कृतज्ञता प्रकट गर्दछौं।🙏
Uttarganga Karnali School Surkhet

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Birendranagar
Surkhet