यस संस्थानको नियमित बैठक (2073/10/02) सुसम्पन्न , साधारण सभा माघ मसान्तसम्म
National Education Research Center, Surkhet रा.विद्या शोध संस्थान, सुर्खेत
Nepali art and culture organization
16/04/2016
चमेरेगुफा छायांकन तथा पुस्तक विमोचन कार्यक्रम 2073 वैशाख 03 गते
यस संस्थानको 21 औं स्थापना दिवसको अवसरमा मिति 2073/01/03 गते सुर्खेत जिल्ला छिन्चु हर्रे 3 स्थित ऐतिहासिक चमेरे गुफाको प्रचार प्रसारका निम्ति भिडियो छायांकन गरिनुका साथै संस्थानका अध्यक्ष यज्ञप्रसाद ढकालको कविता संग्रह 'भैंसी बिक्रीमा छ' विमोचन हुने कार्यक्रम रहैको छ । यहाआहरू सबैलाई चुले नितो छ है उक्त कार्यक्रमका लागि बस छुट्ने समय::बिहान ठीक 10 बजे, स्थान : छिन्चु बजार ।
असमर्थाताका लागि:9848104582
विभिन्न निर्णयहरूकासाथ यस संस्थानको बैठक आज सुसम्पन्न.
प्रति वर्ष जस्तै यस संस्थाले छिन्चु गाविस स्तरीय तीजगीत प्रतियोगिता राखेको हुनाले यहाँहरूलाई चुले निम्तो छ. मिति : 2072 भाद्र 26 गते शनिवारं स्थान : शारदा उच्च मा. वि.छिन्चु 7 {भेरी गंगा नगरपालिका 11} सुर्खेतको प्राङ्गण समय प्रात: 11 बजे
श्री कृष्ण जन्माष्टमीको पावन अवशरमा सबैमा मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
आज प्रभात मा वि मा वक्तृत्वकला प्रतियोगिता सुसम्पन्न प्रथम विविशा शेर्पा, द्वितीय अनिता के सी, तृतीय टेकबहादुर घर्ती, चतुर्थ खगीसरा खत्री, वीरबहादुर खड्का
भोलि यस संस्थाको छिन्चु गाविस स्तरीय कार्यक्रम अन्तर्गत पहिलो चरणको चौथो प्रतियोगितात्मक वक्तृत्वकला कार्यक्रम श्री शारदा उच्च मा वि छिन्चु 7 सर्खेतमा सम्पन्न हुने जानकारी गराइन्छ.
आज यस संस्थाको 20 औँ स्थापना दिवस
यस संस्थाको कार्यसमितिको निर्वाचनपछि विभिन्न निर्णयका साथ पहिलो बैठक सुसम्मपन्न .
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Surkhet