Aarambha Vidhya Niketan School

Aarambha Vidhya Niketan School

Share

𝗘𝗻𝗴𝗹𝗶𝘀𝗵-𝗺𝗲𝗱𝗶𝘂𝗺 𝗵𝗼𝗹𝗶𝘀𝘁𝗶𝗰 𝗹𝗲𝗮𝗿𝗻𝗶𝗻𝗴 𝗰𝗲𝗻𝘁𝗲𝗿 𝗶𝗻 𝘁𝗵𝗲 𝗵𝗲𝗮𝗿𝘁 𝗼𝗳 𝗕𝗶𝗿𝗲𝗻𝗱𝗿𝗮𝗻𝗮𝗴𝗮𝗿-12, 𝗦𝘂𝗿𝗸𝗵𝗲𝘁. 𝗦𝗵𝗮𝗽𝗶𝗻𝗴 𝗰𝗿𝗲𝗮𝘁𝗶𝘃𝗲 & 𝗴𝗹𝗼𝗯𝗮𝗹 𝗺𝗶𝗻𝗱𝘀.

Photos from Aarambha Vidhya Niketan School's post 17/08/2026

नाग पञ्चमी विशेष कार्यक्रम 🐍

नाग पञ्चमीको पावन अवसरमा Aarambha Vidhya Niketan मा Grade 1 देखि Grade 4 सम्मका हाम्रा नानीबाबुहरूको सहभागितामा विशेष कार्यक्रम सम्पन्न भयो। 🙏

परम्परा, संस्कार र संस्कृतिसँग बालबालिकालाई जोड्दै सिकाइलाई अझ रमाइलो र अर्थपूर्ण बनाउने हाम्रो निरन्तर प्रयास।

नानीबाबुहरूको उत्साह, सहभागिता र खुसीले आजको दिन अझ विशेष बन्यो।

संस्कारसहितको शिक्षा • संस्कृतिसहितको सिकाइ

Aarambha Vidhya Niketan

Photos from Aarambha Vidhya Niketan School's post 17/08/2026

नागपञ्चमी विशेष !!

संस्कारका साना पाइला, संस्कृतिसँगको सुन्दर यात्रा…
नागपञ्चमीको पावन अवसरमा आरम्भ विद्या निकेतनका Montessori का नानीबाबुहरूको उत्साहपूर्ण सहभागितामा विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो।

परम्परा र संस्कृतिको सुन्दर परिचयसँगै नानीबाबुहरूले देखाएको उत्साह, अनुशासन र सहभागिताले कार्यक्रमलाई अझ मनमोहक बनायो।

शिक्षा केवल किताबमा सीमित हुँदैन,

संस्कार, संस्कृति र व्यवहारबाट पनि सिकिन्छ।
यही सोचका साथ आरम्भ विद्या निकेतन आफ्ना नानीबाबुहरूलाई आधुनिक शिक्षासँगै नेपाली मौलिक संस्कार र संस्कृतिसँग जोड्दै अघि बढिरहेको छ।

नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना!
संस्कार सिकौँ, संस्कृति जोगाऔँ, सुन्दर भविष्य निर्माण गरौँ। 🌺

Photos from Aarambha Vidhya Niketan School's post 11/08/2026

𝑰𝑵𝑻𝑬𝑹–𝑯𝑶𝑼𝑺𝑬 | 𝑺𝑷𝑬𝑳𝑳𝑰𝑵𝑮 𝑩𝑬𝑬 𝟐𝟎𝟖𝟑 🐝

𝑹𝑬𝑫 𝑯𝑶𝑼𝑺𝑬 | 𝑹𝑼𝑵𝑵𝑬𝑹–𝑼𝑷 !!

Inter-House Spelling Bee Competition मा उत्कृष्ट प्रदर्शन गर्दै Runner-up बन्न सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना !

1.Jeneliya Shahi
2.Nabaraj Thapa
3.Priyansha Shahi
4.Sanya Bohora

तपाईंहरूको मेहनत, आत्मविश्वास र उत्कृष्ट शब्दज्ञान प्रशंसनीय छ। आगामी दिनमा अझ धेरै सफलता हासिल गर्दै निरन्तर अगाडि बढ्नुहोस।

Congratulations, Runner-up !

Photos from Aarambha Vidhya Niketan School's post 11/08/2026

𝑰𝑵𝑻𝑬𝑹–𝑯𝑶𝑼𝑺𝑬 | 𝑺𝑷𝑬𝑳𝑳𝑰𝑵𝑮 𝑩𝑬𝑬 - 𝟐𝟎𝟖𝟑 🐝

𝑩𝑳𝑼𝑬 𝑯𝑶𝑼𝑺𝑬 | 𝑷𝑨𝑹𝑻𝑰𝑪𝑰𝑷𝑨𝑵𝑻𝑺

Inter-House Spelling Bee Competition मा उत्साहपूर्वक सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना !

1.Puja BC
2.Reyan BC
3.Reyansh Malla
4.Barsha Rana

तपाईंहरूको सहभागिता, आत्मविश्वास र मेहनत प्रशंसनीय छ। आगामी दिनमा अझ उत्साहका साथ सिक्दै, प्रतिस्पर्धा गर्दै र उत्कृष्ट सफलता हासिल गर्दै अगाडि बढ्नुहोस ।

Congratulations, Young Spelling Stars !

Photos from Aarambha Vidhya Niketan School's post 11/08/2026

𝑰𝑵𝑻𝑬𝑹–𝑯𝑶𝑼𝑺𝑬 | 𝑺𝑷𝑬𝑳𝑳𝑰𝑵𝑮 𝑩𝑬𝑬 𝟐𝟎𝟖𝟑 🐝

𝒀𝑬𝑳𝑳𝑶𝑾 𝑯𝑶𝑼𝑺𝑬 | 𝑪𝑯𝑨𝑴𝑷𝑰𝑶𝑵𝑺 !!

Inter-House Spelling Bee Competition मा उत्कृष्ट प्रदर्शन गर्दै Champion बन्न सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना !

1.Sarala Khadka
2.Shristhi Budha
3.Jems Singh
4.Samragye Dhakal

तपाईंहरूको मेहनत, आत्मविश्वास र उत्कृष्ट शब्दज्ञान प्रशंसनीय छ। आगामी दिनमा अझ धेरै सफलता हासिल गर्दै निरन्तर अगाडि बढ्नुहोस।

Congratulations, Champions ! 🏆🎉

Photos from Aarambha Vidhya Niketan School's post 09/08/2026

६औँ स्थान हासिल गर्न सफल !

२९ वटा विद्यालयबीच आयोजित Drawing Competition मा ६औँ स्थान हासिल गर्न सफल भएकोमा बाबु Ruyal Singh लाई हार्दिक बधाई तथा शुभकामना !

तिम्रो मेहनत, सिर्जनशीलता र प्रतिभाले आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गरोस ।

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ! ❤️

Photos from Aarambha Vidhya Niketan School's post 06/08/2026

निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न 🦷

आज आरम्भ विद्या निकेतन मा आयोजित Free Dental Health Camp सफलतापूर्वक सम्पन्न भएको छ।

यस शिविरमार्फत विद्यार्थीहरूको दन्त परीक्षण, मुख स्वास्थ्य परीक्षण, आवश्यक उपचार सम्बन्धी परामर्श तथा दन्त स्वास्थ्य सचेतना प्रदान गरिएको थियो।

यस महत्वपूर्ण कार्यक्रममा सहयोग गर्नुहुने Karnali Dental Surkhet, PanchaKoshi Dental Sukhad Kailai का सम्पूर्ण दन्त चिकित्सकहरूको टिम, अभिभावकज्यूहरू तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।

Photos from Aarambha Vidhya Niketan School's post 06/08/2026

निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न 🦷

आज आरम्भ विद्या निकेतन मा आयोजित Free Dental Health Camp सफलतापूर्वक सम्पन्न भएको छ।

यस शिविरमार्फत विद्यार्थीहरूको दन्त परीक्षण, मुख स्वास्थ्य परीक्षण, आवश्यक उपचार सम्बन्धी परामर्श तथा दन्त स्वास्थ्य सचेतना प्रदान गरिएको थियो।

यस महत्वपूर्ण कार्यक्रममा सहयोग गर्नुहुने Karnali Dental Surkhet, PanchaKoshi Dental Sukhad Kailai का सम्पूर्ण दन्त चिकित्सकहरूको टोली, अभिभावकज्यूहरू तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।

06/08/2026

निःशुल्क दन्त स्वास्थ्य शिविर 🦷

आज विद्यार्थीहरूको मुख तथा दन्त स्वास्थ्यलाई मध्यनजर गर्दै Dental Health Camp आयोजना गरिएको छ।

मिति: २१ श्रावण, २०८३
समय : ११ बजे
स्थान : AV Niketan School

Photos from Aarambha Vidhya Niketan School's post 04/08/2026

First Quarter Academic Progress Report.

Today marks an important milestone in the educational journey of our Class 1 to Class 4 learners.

We are delighted to share the First Quarter Academic Progress Report, highlighting each student's academic growth, learning achievements, and overall development.

We sincerely thank our respected parents for their continued trust, encouragement, and support. Congratulations to all our young learners on their wonderful progress.

Together, let us continue inspiring excellence and building a brighter future.

Aarambha Vidya Niketan
Inspiring Young Minds. Building Bright Futures. 💐🙏

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Birrendranagar 12
Surkhet
21700

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 15:30
Sunday 09:30 - 16:30