06/04/2026
अपडेट: कृषि कार्यक्रम टेलिभिजनबाट हाल १५ मिनेट बनाईएको छ !😊
KNOWLEDGE❤️ INFORMATION
ENTERTAINMENT 🙏
Target lok sewa🙏
06/04/2026
अपडेट: कृषि कार्यक्रम टेलिभिजनबाट हाल १५ मिनेट बनाईएको छ !😊
29/03/2026
🚨 अत्यन्त जरुरी! हराएको व्यक्ति – प्रकाश बिष्ट 🚨
स्थायी ठेगाना: दैलेख जिल्ला, डुङेश्वोर गाउँपालिका, वाड नं. २
हराएको मिति: 2025 December 26 (वि.सं २०८२ पौष 11)
स्थान: रसिया (Russia) – लुगान्स्क
📌 स्थिति:
उहाँसँग त्यो दिनदेखि सम्पर्क छैन – कुनै फोन, म्यासेज वा खबर छैन।
परिवार हरेक दिन एउटै आशा राख्छ: “सायद आज उहाँको खबर आउला…”
तर दिन बित्दै छ, खबर आउँदैन।
💔 आमा-बुबा र परिवारका सबै सदस्यहरू गहिरो पीडामा छन्।
🙏 हामीको बिन्ती:
यदि तपाईंले उहाँलाई कतै देख्नुभयो, चिन्नुभयो, वा सानो जानकारी पनि छ भने तुरुन्त सम्पर्क गर्नुहोस्।
📞 सम्पर्क नम्बर:
९८४०७६९७८९
९८६८०१९८८६
९८५८०७६४०८
🌟 तपाईंको SHARE ले एउटा परिवारलाई ठूलो राहत दिन सक्छ।
कृपया सकेसम्म धेरै SHARE गर्नुहोस्।
मानवता देखाऔं, सहयोग गरौं। ❤️
एमाले नेतालाई प्रहरीको लाठी .. भयो भा*गाभा*ग...
29/03/2026
के पी आेली गिरफ्तारी र जेल जीवन !!
28/03/2026
भुटानी शरणार्थी काण्डमा एमाले उपाध्यक्ष राम बहादुर थापा (बादल) र गौर हत्या काण्डमा जसपा अध्यक्ष उपेन्द्र यादव लाई समात्ने तयारी
ओली प!क्राउ परेपछि विरो!धमा प्र!दर्शनमा उत्रिएका ७ जना सिंह दरबारबाट प!क्राउ परेका छन्। 😲
28/03/2026
गृहमन्त्री Sudan Gurung अहिले बिहानदेखि फुत्त-फुत्त प्रहरी कार्यालयहरू छिर्दै अनुगमन गर्दै राम्रोसँग काम गर्नु भनेर निर्देशन दिँदै हिँडेका छन्। ❤️
माछापालनका लागि पोखरी निर्माण गर्न उपयुक्त माटो कुन हो?
(A) Clay (चिम्ट्याइलो)
(B) Sandy (बलौटे)
(C) Loamy (दोमट)
(D) Silty (पाँगो)
15/03/2026
ल है कोशीको केन्द्र आयो: कोशी प्रदेश प्राविधिक पाँचौँ तह द्वितीय पत्रका परीक्षाहरुको परीक्षा केन्द्र सार्वजनिक भएको छ❣️🙏
गुरासै फुल्यो बनैमा ��