Star of tomorrow

Star of tomorrow

Share

Dance form : hip hop, locking,popping ,b-boying,freestyel,bollywood,kollywood,contemporery.mordean,m

22/08/2022

सुर्खेती सर्जक तिर्थराज पुरीकाे तिज गित "मलाई यसै ठिकै छ"

Full Video Link:
https://youtu.be/j7zqVC04aWk

18/08/2022

"यस पालिको तिजमा सुर्खेत सुपर मार्केटको बिचमा "

सुर्खेत सुपर मार्केट तिज प्रतियोगिता - २०७९

प्रथम पुरस्कार : रु. १५,००० र गिफ्ट हेम्पर
दृतिय पुरस्कार : रु. १०,००० र गिफ्ट हेम्पर
तृतीय पुरस्कार : रु. ५,००० र गिफ्ट हेम्पर

- सम्पुर्ण सहभागीहरुलाई आकर्षक गिफ्ट हेम्परको पनि व्यवस्था छ

आकर्षण :
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती

मिति: २०७९ भदौ १० गते शुक्रबार
समय: १२ बजे देखि
स्थान: विरेन्द्रनगर-६, सुपर मार्केट परिसर भित्र

थप जानकारीका तथा सहभागिताका लागि सम्पर्क नम्बर:
9815521380 / 9858059167

08/01/2022

Coffee time

18/08/2020

सुबर्ण अवसर ! सुबर्ण अवसर !

''घर मै बसि पाऔँ 💃🏆खेल्ने अवसर।
महिला र पुरुष गरी दुईजना फरक-फरक बिजेता हुनेछ।


🏆💃

"आफ्नै शैलि,आफ्नै अन्दाजमा बनाउनुहोस ३ देखि ४ मिनेट सम्मको भिडियो र पठाउनुस हामीलाई देखाउनुस तपाईको प्रतिभा सारा विश्वलाई ’’

शर्त तथा नियमहरु:-
१) भिडियो कम्तिमा ३ मिनेट र बढिमा ६ मिनेट सम्मको हुनुपर्नेछ ।

२) मोवाईल या Camera जुनबाट पनि खिच्न सक्नुहुनेछ तर भिडियो सफा र भिडियोको Frame Rectangle(तेस्रो) राखेर खिचेको हुनुपर्नेछ ।

३) भिडियोमा कम्तिमा तपाईको कम्मर देखि टाउको सम्म स्पष्ट देखिएको हुनुपर्नेछ ।

४) Dance भिडियो नेपाली जुनसुकै गीतमा बनाउन सकिन्छ तर कुनै व्यक्ति, समाज र राष्ट्रलाई असर पर्ने खालको हुनुहुदैन यदी पछि यस बिषयमा कुनै विवाद या समस्या हुन आएको खण्डमा स्वयमं तपाई आंफै जवाफदेहि हुनु पर्ने छ ।
५) विजेता छनोट YOUTUBE को लाइक,कमेन्ट र Dance क्षमताको आधारमा गरिने छ । दर्शकले आफुलाई मन परेको प्रतियोगीको नाम र कोड नं:कमेन्टमा लेखि भोट गर्नसक्नु हुनेछ तर एउटा Email बाट १ कमेन्ट मात्र मान्य हुनेछ ।

६) यो प्रतियोगीतामा मा जुनसुकै उमेर समुह,वर्ग या जो कोहिले पनि भाग लिन सक्नुहुनेछ । भाग लिनको लागी उल्लेखित शर्त तथा नियमहरु पालन गरी बनाएको अडियो र भिडियोलाई आफ्नो पुरा नाम, ठेगाना र सम्पर्क नं: लेखि हाम्रो ईमेल [email protected]मा पठाउनु पर्ने छ ।

७) बिजेताले Official Music Video खेल्न पाउने छ र सबै Participantsहरूले Certificate र Medal पाउने छन्। यदी कुनै बिषयमा वादविवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

Share with your friends 🙏💃🏆

Organized By (for more information )
Comedy Club
Nepal
9868073300




Photos from Star of tomorrow's post 28/06/2020

सुर्खेत को एक कुसल ब्यबसायी तथा star of tomorrow skt सस्था को अनुसासित मिलनसार मेम्बर दिदी indra chapai Gyawali लाई जन्म दिन को लाखौ करोडौं सुभकामना का साथ साथै उत्तर उत्तर प्रगति को कामना गर्दछौ।🎂🎂🎂

19/06/2020

नाच्न लाई आगन चाहिदैन ठुलो भिर को सानो गोरेटोमा सुर्खेती झ्याउरे नृत्य 🕺

17/06/2020

सुचना सुचना सुचना

विश्व ब्यापी महामारी मा फैली रहेको covid 19 ले पर्न गयको प्रभाव पर्ती हाम्रो यस star of tomorrow skt परिवार ले धेरै दुख प्रकट गर्दछौं ।
covid 19 सङ संगै देश भरी भएको लकडाउन ले धेरैको जनजीवनमा नि प्रभाव परेको छ। आशा छ यस बाट छिटै हामी मुक्त हुने छौ ।
यस संगै हाम्रो बजार मा बिक्री वितरण भै रहेका खाद्य सामन हरु नि धेरै मात्रा मा प्रयोग अबधि सकियको छन त्यसैले आफुले खरिद गर्ने चिज मा लगाइएको उत्पादन मिति (manufacture date ) हेरेर मात्र खरिद गर्नुहोस् हाम्रो सानो लापरवाही ले आफ्नो र परिवार को स्वास्थ मा असर पर्न सक्छ र आफ्नो बच्चा बच्चिलाई बजार मा पाउने jung food तथा अखाद्य बस्तु बाट टाढा राखौ ।। 💝
जनहित मा जारी सन्देश
star of tomorrow skt
Psycho guys

23/02/2020

Many Many Happy Returns Of The Day Happy Birthday to you Miss Cute 2075 Miss. Mrinali Kc 🎂🎂🎊🎊💐💐🎉🎉
May your all wishes and dreams come true 🙏❤️
God Bless You🎉🙏

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Birendranagar-6 Sani Hal Line Surkhet
Surkhet