19/11/2025
आदरणीय बुवा ढोरपाटन नपा ६ छ्यान्टुङ्ग बागलुङ निवासी समाजसेवी बिस्नु प्रसाद थापा बुवा सङ्ग २०७९ मा भेट हुँदा अभिभावकत्व महसुस गरेको थिए । आज उहाँ परलोक हुनु भयो भन्ने खबर सुने सारै दुखिद भए । बुवाको मृत आत्माको चिर शान्ति को कामना गर्दै शोक सन्तप्त परिवाजन प्रती ईश्वरीय शक्ति प्राप्त होस , हार्दिक श्रद्धाञ्जली ।।।।
04/09/2025
बिधालय छुट्टी पछि ढोरपाटन का साथीभाईहरू सङ्ग चिया गफ @@@@
23/08/2025
बाके बर्दिया कैलाली डायरी
18/06/2025
आजको कार्यक्रम गुणस्तरीय शिक्षा : समृद्धि र विकास को मुलमन्त्र मुल नाराका साथ ढोरपाटन नगरपालिका स्तरीय बृहत शैक्षिक सम्मेलनमा शिक्षा बिद प्राडा विद्यानाथ कोइराला ज्यु को प्रशिक्षण कार्यक्रम सहभागिता रह्यो ।।
25/05/2025
गुल्मी का पत्रकार तथा समाजसेवी मोहन बस्नेत सर सङ्ग ढोरपाटन मा