15/04/2025
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बिरेंद्रनगर, ०६, सुर्खेत, २०२६ सालमा स्थापित भएको एक प्रतिष्ठित शैक्षिक संस्था हो। यस विद्यालयले कक्षा १ देखि १२ सम्मको शैक्षिक स्तरमा उत्कृष्ट शिक्षा प्रदान गर्दछ। साथै, यहाँ CTEVT द्वारा मान्यता प्राप्त डिप्लोमा कम्प्युटर इन्जिनियरिङ र २४ महिने आईटी एपेन्टिसिप कार्यक्रम पनि उपलब्ध छन्।
10/03/2025