31/12/2024
Second Term Exam 2081
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री लक्ष्मी आधारभूत विद्यालय ओखले गुर्भाकोट -५ सुर्खेत, Education Website, Gurbhakot/5, Surkhet.
31/12/2024
Second Term Exam 2081
01/10/2024
गुर्भाकोट नगरपालिका भित्र का प्रावि स्थायी शिक्षकका लागि अवसर
29/09/2024
भविष्यका कर्णधार
16/09/2024
यस विद्यालयका पूर्व प्रधानाध्यापक संग विदाई का क्रममा लिइयको तस्विरहरु गुरुको आगामी दिन सुखद रहोस् शुभकामना
हाम्रो यस श्री लक्ष्मी आधारभुत विद्यालय ओखले गुर्भाकोट ५ मा २०४५ सालमा नियुक्ति भै श्री शुकदेव पाैडेल प्र अ को भुमिकामा यसै विद्यालयमा ३६ वर्ष लामो कार्यकालको शिक्षण पश्चात अनिवार्य अवकाशमा जानू भएको हुदा हाम्रो यस विद्यालयले मिति २०८१/०५/३० गते आइतबारका दिन उहाँको अवकाश जिवनकालको सुखद कामनाका साथै विदाई कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा सम्पुर्ण अभिभावक ,शिक्षाप्रेमी ,शुभचिन्तक लगायतको उपस्थितिको लागि सादर अनुरोध गर्दछौ।
विद्यालय परिवार
समय :ठीक १०:०० बजे
स्थान: विद्यालय
यस विद्यालयका बालविकास र कक्षा १ का अभिभाबकहरु संग अन्तरक्रिया तथा छलफल गर्नु पर्ने भएको हुँदा यही मिति २०८१-०५-२७ का दिन ठीक १:३० बजे उपस्थिति का लागि अनुरोध गरिन्छ ।
विद्यालय परिवार