Model Ma.Vi.Badakholi

Model Ma.Vi.Badakholi

Share

Shree Ne Ra Model Ma Vi Badakholi is famous public school in eastern Surkhet.

28/07/2026
24/06/2026

हार्दिक निमन्त्रणा ।

23/01/2026

समस्त शुभेच्छुक शिक्षाप्रेमी लगायत अभिभावक एवम विद्यार्थी भाई बहिनीहरु लाइ हार्दिक निमन्त्रणा ।

12/01/2026

हार्दिक निमन्त्रणा

Photos from Model Ma.Vi.Badakholi's post 10/01/2025

हाम्रो बिद्यालय श्री ने.रा.मा.बि.बडाखोली गुर्भाकोट-६ सुर्खेत को आयोजनामा प्रार्थना, पिटी ब्यबस्थापन तथा विद्यार्थी , अभिभावक उत्प्रेरणा सम्बन्धि २ दिने कार्यक्रम संगीत पिटिका राष्ट्रिय अभियान्ता आदरणीय प्रशिक्षक श्री हरिस ओलिसरको प्रशिक्षणमा आज देखि शुरु भएको छ ।
आज पहिलो दिन यस बिद्यालयका करीब १२०० विद्यार्थी र छिमेकी बिद्यालयका विद्यार्थी, यस बिद्यालयको सेवा क्षेत्रका शिक्षक, अभिभावक, बिब्यस , शिक्षक अभिभावक संघका पदाधिकारी र शुभचिन्तकहरुको उपस्थितिमा संगीत पिटि र उत्प्रेरणात्मक सत्र सम्पन्न भएको छ ।
भोलि मिति २०८१ पौष २७ गते सनिवार अभिभावक बिशेष उत्प्रेरणात्मक कार्यक्रम हुनको साथ साथै "गुणस्तरीय शिक्षाको लागि घरमा पढाइ कुनो" कार्यक्रमको अभियानको घोषणा कार्यक्रम पनि रहेकोले सम्पुर्ण अभिभावकज्युलाइ आफ्ना नानी बाबुको साथमा बिहान ठिक १० बजे बिद्यालयमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । बिद्यालय परिवार

09/01/2025

ने.रा.मा.बि. बडाखोलीको ५१ औं बार्सिक उत्सवको अवसरमा सन्चालन हुने साप्ताहिक कार्यक्रममा सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं ।

Photos from Model Ma.Vi.Badakholi's post 17/10/2024

हाम्रो बिद्यालय श्री ने.रा.मा.बि. बडाखोली गुर्भाकोट -६,सुर्खेत मा कक्षा ८ र १० को नियमित मासिक परीक्षा अन्तर्गत आज प्रथम दिन ( मिति २०८१-०७-०१गते)अङ्ग्रेजीको परीक्षा सन्चालन भइरहेको अबस्थाको केही झलक

Photos from Model Ma.Vi.Badakholi's post 18/09/2024

आज मिति २०८१/०६/०२ गते रास्ट्रीय शिक्षा दिवस २०८१ को अवसरमा हाम्रो विद्यालय श्री ने रा मा बि बडाखोलिकाे आयाेजनामा अन्तर सदनात्मक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । यसै अवसरमा शैक्षिक सत्र २०८१को बैशाख देखि भाद्र सम्म भएका शुक्रबारे अतिरिक्त कार्यक्रममा विभिन्न बिधामा विभिन्न स्थान ल्याउन सफल विद्यार्थी भाइ बहिनिहरुलाइ पुरस्कार बितरण पनि गरियो ।

18/09/2024

आज असोज २ गते
राष्ट्रिय शिक्षा दिवस
नारा:- ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ ।
#सबैमा शुभकामना !

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Gurbhakot-6
Surkhet