उधौली पर्वलाई किराँतहरू कसले के नामले मनाउँछन् ?
.................
•याक्खाले चासुवा,
•सुनुवारले फोलस्यादर,
•राईले उँधौली सकेला र
•लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा
Aiman Bishwakarma Official
लोकसेवासँग सम्बन्धित सामाग्रीहरु उपलब्ध गराइनेछ।
Currentaffairs Update: गोरखापत्र अब ४६ भाषामा
................................................................................
✔️४६ औं भाषा कुलुङ्ग राई (बि.सं २०८२ मंसिर १६ गते)
✔️पछिल्लो थप भएको मातृभाषाः कुलुङ्ग
✔️अब गोरखापत्र दैनिकबाट समाचार प्रकाशन हुने मातृभाषा सङ्ख्या ४६ वटा, यो भन्दा पहिले ४५ भाषामा प्रकाशन हुन्थ्यो !
✔️४५ औ भाषा बाम्बुले राई थियो (बि.सं २०८१ पुष ११)
29/11/2025
29/11/2025
29/11/2025
27/11/2025
चुच्चे नक्सा भएको १०० को नोट आजदेखि प्रचलनमा 🙏❣️
नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गरि १०० रूपैयाँ दरको नयाँ नोट प्रयोगमा ल्याउने जानकारी गराएको हो ।
नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा हुनेछ । नोटका बाँकी फिचर पूर्ववत् कै रहनेछन् ।
26/11/2025
अग्नि परिक्षाको यात्रा तय हुँदै छ। अब हामी सिक्ने भन्दा धेरै माथी उठेर विश्वको उत्कृष्ट मध्यको एक टिमका रुपमा आफुलाई साबित गर्नु पर्ने समय आएको छ। सो हामी देशका लागि खेल्ने छौ राष्ट्रको छवि विश्वसामु पुर्याउने छौ। समुहमा को रह्यो त्यसको कुनै प्रभावमा नपरी राम्रो नतिजा सहितको खेल खेल्नको लागी हृदयदेखि नै शुभकामना टिम नेपाललाई भन्न चाहान्छु।
26/11/2025
26/11/2025
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Surkhet