Yagya Peace Homes Academy

Yagya Peace Homes Academy

Share

This is the official page of Yagya Peace Homes Academy. This intuition has a long educational history. We are determined for shaping your child future.

We are ready to welcome you for the academic year 2083...

15/06/2026

Learning through Act...

Photos from Yagya Peace Homes Academy's post 14/06/2026

कक्षा ८ का विद्यार्थीहरूले नेपाल प्रान्तको बारेमा जानकारीसँग सम्बन्धित सामाजिक अध्ययन परियोजना कार्य प्रस्तुत गर्दै... आदरणीय सर राजकुमार सिजापतिलाई उहाँको बहुमूल्य मार्गदर्शनको लागि विशेष धन्यवाद।

Photos from Yagya Peace Homes Academy's post 12/06/2026

विद्यालय निर्वाचन २०८३ : लोकतान्त्रिक अभ्यासमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता
आज विद्यालय परिसरमा सम्पन्न विद्यार्थी नेतृत्व चयन कार्यक्रम उत्साह, अनुशासन र लोकतान्त्रिक मूल्य–मान्यताका साथ सम्पन्न भएको छ। विद्यार्थीहरूले मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो नेतृत्व छनोट गर्ने अवसर प्राप्त गरेका छन्।
निर्वाचन कार्यक्रममार्फत विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारीबोध, निर्णय क्षमता तथा लोकतान्त्रिक संस्कृतिको अभ्यास गर्न महत्वपूर्ण योगदान पुगेको छ। शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहकार्यले कार्यक्रमलाई व्यवस्थित र सफल बनाएको देखियो।
विद्यालय प्रशासनले सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित नेतृत्वले विद्यालयको विकास र विद्यार्थी हितका लागि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
"आजको मतदान, भोलिको जिम्मेवार नेतृत्वको आधार हो।" 🗳️📚🌟

12/06/2026


Message for everyone.

11/06/2026

"Real education consists in drawing the best out of yourself." — Mahatma Gandhi
"वास्तविक शिक्षा भनेको आफूबाट उत्कृष्टता निकाल्नु हो।" - महात्मा गान्धी

08/06/2026

"Learning by Doing—विद्यार्थी केन्द्रित शिक्षाको सुन्दर झलक। ❤️"

Photos from Yagya Peace Homes Academy's post 05/06/2026

आज हाम्रो विद्यालयमा विश्व वातावरण दिवसको अवसरमा धेरै कार्यक्रमहरू आयोजना गरियो... कोही चित्रकलामा सहभागी, कोही चेतना जगाउने र कोही वक्तृत्व प्रतियोगितामा....
"आउनुहोस् हाम्रो वातावरण बचाऔं"

05/06/2026

Our Environment... Our Responsibility

Photos from Yagya Peace Homes Academy's post 05/06/2026

"हाम्रो भविष्य, हाम्रो जिम्मेवारी — वातावरण जोगाउने अभियान आजैबाट। 🌎"
"सडकमा हाम्रो आवाज, वातावरण संरक्षणको सन्देश। 📢🌱 सहभागिता जनाउनु हुने सम्पुर्ण लाई धेरै धेरै धन्यबाद ।

03/06/2026

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Surkhet

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00