Shree tripure swor secondary school - 2062

Shree tripure swor secondary school - 2062

Share

student life is best life

18/05/2020
Photos from Shree tripure swor secondary school - 2062's post 06/10/2019
Photos from Shree tripure swor secondary school - 2062's post 05/10/2019

एकदम तयारिका बिच ०६२ ब्याच साथिहरुबिच सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने लगभग मिति, स्थान तय गरियो ,खबर नभएको साथिहरुले एसै पोस्टलाइ आधार मानी उल्लेखित मिति र स्थान मा उपस्तिथि भैदिनहुनकालागी अनुरोध गर्दछौ र आआफ्नो पायक पर्ने साथिहरुलाइ पनि खबर गरिदिनुहोला , हामी सबैको उपस्थित एकदमै आबस्यक छ भन्ने नि बुज्दिनुहोला र उपस्थित भैदिनुहोला पनि , समय ०७६-६-१९ गते दिउँसो १ बजे उपस्थित भैसक्नुपर्ने छ /

01/10/2019

श्री त्रिपुरेश्वर मा.बि ढोडेखालिबाट २०६२ सालमा slc दिने साथिहरु बिच बिजयादसमि , दिपावलिको तथा छट पर्बको अवसरमा सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्नको लागि यहि मिति २०६७ असोज १८ गते शिदार्थ होटलमा ठिक ३ बजे भेटौ है ।
नोट ; मिति स्थान र समय सबै मिलेर परिबर्तन गर्न सकिने । - आयोजक : - त्रिपुरेश्वर 2062 slc group

29/09/2019

श्री त्रिपुरेश्वर मा.बि ढोडेखालिबाट २०६२ सालमा slc दिने साथिहरु बिच बिजयादसमि , दिपावलिको तथा छट पर्बको अवसरमा सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्नको लागि यहि मिति २०६७ असोज १८ गते शिदार्थ होटलमा ठिक ३ बजे भेटौ है ।
नोट ; मिति स्थान र समय सबै मिलेर परिबर्तन गर्न सकिने ।

Untitled album 15/09/2014
13/09/2014

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । घटस्थापनाका लागि असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ ।
त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्र्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसवर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने पनि उहाँले बताउनुभयो ।
असोज १५ गते बुधबार फूलपातीका दिन बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ८ बजेर ४३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउनका लागि भने साइतको आवश्यक्ता नपर्ने समितिका अध्यक्ष गौतमले बताउनुभयो ।
असोज १६ गते बिहीबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । असोज १७ गते शुक्रबार महानवमी र विजयादशमी एकै दिन परेको छ ।
त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ कार्य सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको पनि अध्यक्ष गौतमले बताउनुभयो । असोज १७ गते शुक्रबार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर १५ मिनेटको साइत भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
विजयादशमीका दिनमा गरिने तुलजा भवानीको यात्राका लागि १७ गते बिहान १० बजेर २१ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्गयात्रा असोज १७ गते विजयादशमीकै दिनमा परेको छ ।
दुर्गा पक्षमा तान्त्रिक विधिअनुसार दिइने सम्पूर्ण बलिलाई असोज २१ गते मङ्गलबार समाप्त गर्नुपर्नेछ । त्यसै दिन कोजाग्रत पूर्णिमा व्रत परेको पनि समितिले जनाएको छ ।
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो ।
नौ दिन दश रात ल्ऽगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दशैंलाई बडादशैं पनि भन्ने गरिन्छ ।

Want your school to be the top-listed School/college?

Website