साहारा इङ्लिस मिडियम स्कुल गुर्भाकोट

साहारा इङ्लिस मिडियम स्कुल गुर्भाकोट

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from साहारा इङ्लिस मिडियम स्कुल गुर्भाकोट, Education, Surkhet.

21/01/2026
15/12/2025

यस विद्यालयकाे कम्प्युटर अपरेटर काे पद खाली भएकाेले कम्पयुटर टाईपिङ मा सीप भएकाेले तुरुन्तै सम्पर्क गर्नुहुन अनुराेध छ । सम्पर्क ९८४८०८८७७९

Photos from साहारा इङ्लिस मिडियम स्कुल गुर्भाकोट's post 17/10/2025

आज यस विद्यालयकाे नतिजा प्रकाशन पुरस्कार वितरण तथा तिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावक ज्युहरु ,विद्यार्थी ,शिक्षक तथा सम्पूर्ण मा हार्दिक आभार सहित कार्यक्रम लाई थप उत्कृष्ट बनाउनुभएकाेमा राष्ट्रिय कलाकार धनराज चुनारा ज्युप्रती हार्दिक आभार ।।

19/09/2025

संविधान दिवसको अवसरमा
नमुना सांसद कार्यक्रम ( Mock Parliament Programme )

Photos from साहारा इङ्लिस मिडियम स्कुल गुर्भाकोट's post 08/08/2025
Photos from साहारा इङ्लिस मिडियम स्कुल गुर्भाकोट's post 08/08/2025

रक्षा बन्धनकाे शुभकामना ❤️

Photos from साहारा इङ्लिस मिडियम स्कुल गुर्भाकोट's post 08/08/2025

🎉 Sahara English Medium School – Result Day 🎉
आज हाम्रो विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा सफलतापूर्वक प्रकाशित भएको छ।

📚 विद्यार्थीहरूको कडा मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद। 🙏
🏅 उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट नतिजा प्राप्त होस् भन्ने शुभकामना।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Surkhet