20/11/2025
✨ Heartfelt Gratitude ✨
We, the Shree Kankrebihar Secondary Boarding School family, are delighted to have successfully completed our 7-day educational tour to Ilam, Darjeeling, Janaki Temple in Janakpur, and Sauraha, Chitwan.
Our sincere thanks to all the teachers and staff whose dedication ensured a disciplined, safe, educational, and enjoyable journey for our students.
Your guidance and support helped them create memories they will cherish for years.
For your inspiration, commitment, and tireless service, the school remains truly grateful.
With such an excellent team, every journey becomes meaningful and memorable.
Heartfelt thanks to all! 🙏
Kankrebihar Secondary Boarding School
27/10/2025
आदरणीय अभिभावक ज्यु,
नमस्कार ।
बिषय : कक्षा संचालन सम्बन्धमा।
उपरोक्त सम्बन्धमा मिति २०८२/०७/११ गते मंगलबार देखि कक्षा नर्सरी देखि १० सम्म साबिककै समयमा विद्यालय संचालन हुने व्यहोरा जानकारी गराउदछौ।
-विद्यालय प्रशासन
02/10/2025
आदरणीय अभिभावकज्यू, शिक्षक–शिक्षिकाज्यू, कर्मचारीज्यू, प्यारा विद्यार्थी भाइबहिनीहरू, हाम्रा शुभेच्छुक तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा- बुवा दाजुभाइ दिदीबहिनीहरू,
विजया दशमी, शुभ–दीपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा श्रीकांक्रेबिहार सेकेन्डरि बोर्डिङ स्कुल परिवारको तर्फबाट तपाईंहरू सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस शुभ पर्वले तपाईँ र तपाईँको परिवारमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
सधैँ जस्तै भविष्यमा पनि तपाईंहरूको साथ, सहयोग र माया–उत्साह निरन्तर रहिरहोस् भन्ने अपेक्षा सहित।
श्री कांक्रेबिहार सेकेन्डरि बोर्डिङ स्कुल
बिरेन्द्रनगर–१०, सुर्खेत
13/09/2025
आदरणीय अभिभावक ज्यू नमस्कार 🙏
भोलि २९ गतेदेखि कक्षा नर्सरी देखि कक्षा १० सम्मको पठनपाठन नियमित रुपमा सन्चालन हुने भएकाले आ-आफ्ना नानीबाबुहरुलाई विद्यालयमा पठाउनुहुन जानकारीका साथ अनुरोध गरिन्छ।
18/07/2025
🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
आदरणीय सह-प्रिन्सिपलज्यू,
आजको यो विशेष दिनमा सम्पूर्ण विद्यालय परिवारको तर्फबाट तपाईंलाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
तपाईंको अथक प्रयास र मार्गदर्शनले विद्यालयले सफलता र अनुशासनको नयाँ उचाइहरू छोएको छ। तपाईंको जीवन सदा यस्तै उज्यालो, सफल र समृद्ध रहोस् भन्ने कामना गर्दछौं।आगामी दिनहरू अझ सफल, शान्त र सकारात्मक बनून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
"शुभ जन्मदिन!"
- सम्पूर्ण विद्यालय परिवारको तर्फबाट
10/07/2025
श्रद्धेय गुरुज्यूहरू,
गुरु पूर्णिमाको यस पावन अवसरमा, ज्ञान, अनुशासन, प्रेरणा र मार्गदर्शन प्रदान गर्दै सम्पूर्ण विद्यार्थीहरूलाई उज्यालो भविष्यतर्फ उन्मुख गराउनु हुने सम्पूर्ण गुरुवर्गप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा, सम्मान र नमन व्यक्त गर्दछौं।
तपाईंहरूको अमूल्य योगदानले हाम्रो शिक्षालयलाई शिक्षाको ज्योति फैलाउने केन्द्रका रूपमा स्थापित गरेको छ।
विद्यार्थीहरूको जीवन निर्माणमा तपाईंहरूको लगन, समर्पण र सेवा सदैव प्रेरणाको स्रोत बन्नेछ।
यस विशेष दिनमा सम्पूर्ण गुरुज्यूहरूलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना!
तपाईंहरूको शिक्षण यात्रा सधैँ सफल, समर्पित र सम्मानित रहोस्।
27/06/2025
Congratulations on your S.E.E. Success !
Your hard work and dedication have paid off.
Wishing you a bright future filled with more achievements and success.💐💐💐
Keep shining and reaching for your dreams !
1. Aakriti Chaudhary : 2.76
2. Aashish Chaudhary : 2.79
3. Ajaya Chaudhary : 2.61
4. Anjila Puri : 2.89
5. Banshika Basyal : 2.98
6. Chattan Magar : 2.79
7.Kapil K.C : 3.43
8.Namrata Raskoti : 3.15
9.Nirajan Chaudhary : 2.68
10.Pawan Khatri : 3.77
11.Rakshya Chaudhary : 2.7
12. Uma Neupane : 3.17
13. Pawan Singh : 3.59
14. Kabita Rawat : 3.2
14/05/2025
📣 Shree Kankrebihar Secondary Boarding School
💼 Accountant Wanted! | 📊 Join Our Dynamic Team
🎓 Academic Excellence | 🌿 Scenic Environment | 👩🏫 Career Growth Opportunities
📍 Birendranagar-10, Ghusra, Surkhet
📞 Contact: 083-521635 | 📱 984-8039881
📝 Apply Now and Be a Part of Our Growing Family!
24/04/2025
📣 Shree Kankrebihar Secondary Boarding School
🎓 Academic Excellence | 🌿 Scenic Environment | 👩🏫 Teaching Opportunities Await!
📍 Birendranagar-10, Ghusra, Surkhet
📞 Contact: 083-521635 | 📱 984-8039881
📝 Apply Now and Be a Part of Our Growing Family!