Kankrebihar Secondary Boarding School

Kankrebihar Secondary Boarding School

Share

It is established in 2062 B.S running from class nursery to ten. It is located in the southern part

08/08/2021
15/07/2021

२०७८/३/३१
सम्पुर्ण आदरणीय अभिभावक
ज्युहरुमा नमस्कार !

बिषय :- Home Assignment बितरण सम्बधमा

प्रस्तुत बिषयमा यस बिधालयले असार ४ गते देखि नियमित रुपमा कक्षा नर्सरी देखि कक्षा दश सम्म अनलाइन कक्षा सचालनमा ल्याइरहेको ब्यहोरा यहाँहरु सबैलाई अबगतनै छ साथै अनलाइन को पहुच नहुने बालबालिकाहरु र कक्षा लिरहेका बालबालिकाहरुको लागि घरमा बसि बसि सिकाइ क्रियाकलाप गराउने हेतुले बिधालय ले Home Assignment पुर्ण रुपमा निर्माण गरिसकेको र यहि मिति २०७८/३/२९ देखि कक्षा नर्सरी देखि कक्षा सात सम्मको Home Assignment बितरण गर्ने कार्यक्रम भएको ब्यहोरा जानकारी गराइन्छ।
बालबालिकाहरु को शिक्षण सिकाइ क्रियाकलापमा सघाउ पुग्ने यस कार्यमा यहाहरुको सहयोग को लागि बिधालय परिवार हार्दिक अनुरोध गर्दछ।

नोट : Home Assignment साउन २९ गते भित्र बुझाउनुपर्नेछ।

प्रिन्सिपल :- ९८४८०३९८८१
सह-प्रिन्सिपल :-९८४८१२०२४७
परीक्षा प्रमुख :-९८६५५४०९७३
डि आइ प्रमुख :-९८२२५६७८४०

15/07/2021

“Education is simply the soul of a society as it passes from one generation to another.”
G.K. Chesterton
Students of Batch 5th with principal sir.
Kankrebihar Secondary Boarding School

Photos from Kankrebihar Secondary Boarding School's post 11/07/2021

Individually, we are one drop. Together, we are an ocean.

05/07/2021

असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराब शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ । शिक्षा परिक्षा पास गर्नु, डिग्री अनि जागिर हासिल गर्नु, विवाह गर्नु, जीवन व्यतित गर्दै जानु मात्र होइन । अझ बढि, चराहरूको आवाज सुन्न सक्नु, निलो गगनलाई नियाल्न सक्नु, वृक्षहरूको अदभूद सुन्दरता अनी पहाडहरूको आकृती देख्न सक्नु, र तीनिहरूसँग प्रत्यक्ष सम्पर्क गाँसि उनीहरूलाई अनुभूत गर्न सक्नु पनि शिक्षा नै हुन् ।

04/07/2021

“The first and greatest victory is to conquer yourself; to be conquered by yourself is of all things most shameful and vile.” – Plato

Photos from Kankrebihar Secondary Boarding School's post 02/07/2021

It is better to fail in originality than to succeed in imitation.

28/06/2021

GOOD MORNING 🙏🙏🙏

31/05/2021

STAY SAFE AND KEEP SAFE
YOUR SOCIETY FROM COVID-19
to all

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Ghusra
Surkhet