यस हार्भेष्टमुन आवासीय विद्यालयका विद्यालय व्यवस्थापन समितिका पुर्ब अध्यक्ष अम्बर बहादुर थापा ज्यूको गयराती उहाँकै निवासमा स्वर्गारण भएको हुँदा दिवगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भगवानसँग प्रार्थना गर्दछौं। साथै वहाँले यस बिधालयको उन्नयनमा खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उहाँको स्मृतिमा आज मिति २०८२ ।०९।०७ गते सोमबार विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउदछौं।
Harvest Moon Secondary English School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Harvest Moon Secondary English School, School, Surkhet.
29/11/2025
हार्वेष्टमुन आवासीय विद्यालयको पूर्व छात्रा शुशिला योगीले एम बि बि एस अध्ययनमा फुल स्कलरसिपमा नाम निकाल्न सकेको मा हार्दिक बधाई र थप प्रगतिको शुभकामना!
प्रार्थी हार्भेष्टमुन आवासीय विद्यालय परिवार
10/09/2025
यस बिधालयमा अध्ययनरत छात्रा रोशनी कार्कीका पिता रबिन्द्र कार्कीको सडक दुर्घट्नामा परि असामयिक निधन हुनगएकोमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गर्दछु।
प्रिन्सिपल
सिता कुमारी पाण्डे।
20/04/2025
मौसममा सुधार आएसँगै आजदेखि हार्भेष्टमुन बिधालय यथावत रुपमा संचालन हुदै ।
14/06/2024
Vacancy open for accountant.
13/04/2024
नयाँ बर्ष २०८१ को शुभकामना
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |