गंगामाला चाइल्ड केयर सेन्टर- मन्टेश्वरीस्कूल

गंगामाला चाइल्ड केयर सेन्टर- मन्टेश्वरीस्कूल

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गंगामाला चाइल्ड केयर सेन्टर- मन्टेश्वरीस्कूल, School, वीरेन्द्रनगर १३ पिपिराचोक, Surkhet.

14/09/2025

Happy children's day (2082/5/29)🎇

09/09/2025

सुचना ! सुचना!! सुचना!!!
अहिले भइरहेको देशको विषम र असहज परिस्थितिलाई मध्यनजर गर्दा अझैपनि विद्यालयको पठनपाठन कार्यलाई निरन्तरता दिन नसकिने र यस्तो अवस्थामा बालबालिकाहरु पनि पुर्ण सुरक्षित रहने सम्भावना कम देखिएकाले अर्को सुचना जारी नहुने बेला सम्मका लागि बिद्यालयको सम्पुर्ण शैक्षिक कार्यहरु बन्द रहने सम्पूर्ण अभिभावकज्युहरुलाई जानकारी गराइन्छ !!!
विद्यालय प्रशासन

09/09/2025

आदरणीय अभिभावक ज्यू,
देश व्यापी रुपमा भइरहेको Gen Z पुस्ताको आन्दोलनको क्रममा ज्यान गुमाउनु हुने स्कुले बाबू नानीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै समस्त परिवारजनमा समवेदना व्यक्त गर्न यस गंगामाला चाइल्ड केयर आज भाद्र २४ गतेका दिन शोक विदा हुने व्यहोरा जानकारी गराउंदछाैं ।

01/09/2025

Teej 2082 ( late post).

Photos from गंगामाला चाइल्ड केयर सेन्टर- मन्टेश्वरीस्कूल's post 10/08/2025

सहभागिताको लागी सम्पुर्ण अभिभावक हरुलाई धन्यवाद ! आभिभावक बैठक तथा नतिजा प्रकाशन कार्यक्रम २०८२-४-२५ गते l

29/06/2025

असार १५ मनाउदै ,राष्ट्रिय धान दिवश,को सम्पुर्ण मा शुभकामना

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

वीरेन्द्रनगर १३ पिपिराचोक
Surkhet
BHERI