Seoul Educational Centre सउल एजुकेशनल सेन्टर

Seoul Educational Centre सउल एजुकेशनल सेन्टर

Share

A Korean language centre where quality education matters most. Check out our students satisfactory level on our page.

07/02/2026

New Advanced class to be started!!
नयाँ एडभान्स क्लास शुरु हुने!!

भोली माघ २५ गते आईतबार देखि कोरियन भाषाको एडभान्स क्लास च्याप्टर १ देखि शुरु हुने भएको छ।
समय: बिहान 7:30-9:00

हरेक च्याप्टर बुझ्ने र बुझाउने ग्यारेन्टी सहित
मनिस गौली सरको क्लास लिनुहोस्।

साहारा एजुकेशन नेटवर्क, विरेन्द्रचोक, सुर्खेत

📲9868119555
📲9804544344

सउल इन्स्टिच्युट

05/02/2026

ई. पि. एस. कार्यालयबाट समेत नोटिस आइसकेको कारण अब चाहिँ तपाईँको एक्जाम डेट तथा समय पक्का पक्कि भयको कुरा बुझ्दा हुन्छ। आ आफ्नो मिती वा समयानुसार तयार भई रहनुहोला। साथै सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई परिक्षाको अग्रिम शुभकामना छ। 🙏

आफ्नो परिक्षाको तालिका २ तरिकाले
हेर्न सक्नुहुन्छ। त्यो मध्ये एउटा लिङ्क यहि पोस्ट अघि राखेको छु भने अर्को लिङ्क चाहिँ यसै पोस्टमा तल छ। यस लिङ्कमा सम्पूर्ण विद्यार्थीहरुको नाम लिस्ट नै सङ्गै छ। लिस्ट धेरै लामो भयकोले खोज्दा नभेटिन सक्छ। सर्च गर्न मिल्ने प्रावधान छ। हेल्प चाहिए मेसेज, कल गर्न सक्नुहुनेछ।

सउल इन्स्टिच्युट

epsnepal.gov.np

27/01/2026

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना टेकराज जी 💯% ल्याउन सफल भएकोमा 🙏💖🎉

सउल इन्स्टिच्युट

21/12/2025

On sell!!

सउल इन्स्टिच्युट लिन चाहने महानुभावले सम्पर्क राख्नुहोला।

मंगलगढी चोकमा रहेको यस Seoul Educational Centre सउल एजुकेशनल सेन्टर जो छोटो समयमै धेरै विद्यार्थीहरु माझ आफ्नो छुट्टै पहिचान बनाउन र छाप छोड्न सफल यक प्रतिष्ठित र लोकप्रिय इन्स्टिच्युट हो। तर अब यहि इन्स्टिच्युट कसैलाई आफ्नो बनाउने ईच्छा, चाहने छ भने त्यस्तो व्यक्तिले यथाशीघ्र सम्पर्क राख्न सक्नुहुनेछ। इन्स्टिच्युट गर्न चाहने नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौँ। इन्स्टिच्युट गर्न रहर छ तर आईडिया राम्रोसँग थाहा छैन भने पनि सम्पूर्ण आईडिया तथा अनुभव शेयर गरि चाहिने आवश्यक सामाग्री सम्म जुटाइदिनुका साथै आवश्यक सल्लाह सुझाव आदि दिएर पूर्ण रूपमा सेट ( स्थापित) गराइदिने छौँ। ईच्छुक महानुभावले यथाशीघ्र सम्पर्क राख्नुहोस र आफ्नो इन्स्टिच्युट गर्ने सपना साकार पार्नुहोस्।

इन्स्टिच्युट यथास्थानमा गर्नुहोस् वा तपाईँले चाहेको स्थानमा सारेर गर्नुहोस् तपाइँको ईच्छा, हाम्रो पूर्ण साथ र समर्थन रहनेछ।

📲9868119555
📲9804544344

16/12/2025

कोरियन भाषाका नयाँ तथा पुराना, बेसिक अनि एडभान्स लेभलका क्लासहरु धमाधम सञ्चालन भइरहेका छन्। नयाँ क्लासहरुका लागि सहुलियत दरमा भर्ना लिइरहेका छौँ। गुणस्तरीय शिक्षाका लागि सम्झनुहोस् सहारा एजुकेशन नेटवर्क, विरेन्द्रचोक, सुर्खेत।

ढुक्क भएर आउनुहोस्, सफल भएर जानुहोस्।

गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता!

प्रशिक्षक: मानिस गौलि

📲9868119555
📲9804544344

TikTok · SEOUL EDUCATIONAL CENTRE 04/12/2025

आईतबार देखि नयाँ क्लास साँझ ४ बजे passion foundation मा। ग्यारेण्टी क्लास हो बेलैमा सम्पर्क राख्नुहोला।

986-8119555
9804544344

TikTok · SEOUL EDUCATIONAL CENTRE Check out SEOUL EDUCATIONAL CENTRE’s video.

TikTok · SEOUL EDUCATIONAL CENTRE 28/11/2025

बेसिक जिरो लेभलका ग्यारेण्टी क्लासहरु शुरु भइसकेका छन्। ईच्छुकले यथाशिघ्र सम्पर्क राख्नुहोला।

सउल इन्स्टिच्युट

📲986-8119555
📲9804544344

TikTok · SEOUL EDUCATIONAL CENTRE Check out SEOUL EDUCATIONAL CENTRE’s video.

22/11/2025

कोरियन भाषाका बेसिक तथा एड्भान्स लेभलका नयाँ तथा पुराना कक्षाहरु सुपथ दरमा ग्यारेन्टीका साथ सञ्चालन भइरहेका छन्। क्लासमा पढेका पाठ्यवस्तु अनिबार्य रुपमा बुझेरै घर जानुहोस्।

सउल इन्स्टिच्युट , मंगलगढी चोक, सुर्खेत

📲986-8119555
📲9804544344

21/11/2025

मनिस गौली सरको कोरियन क्लास लिनुहोस् र आफ्नो सपना पुरा गर्नुहोस्।

बेसिक तथा एड्भान्स लेभलका नयाँ तथा पुराना ग्यारेन्टी कलासहरु भइरहेका छन्।

सउल इन्स्टिच्युट
मंगलगढी चोक, तिवारी कम्प्लेक्स, पहिलो तला, सुर्खेत
📲 9868119555
📲9804544344

18/11/2025

कोरिया भाषाको बेसिक तथा एडभान्स लेभल पढ्दै गरेका केही भाइबहिनीहरुसँग सउल इन्स्टिच्युटमा मनिस गौली सर सँगकाे क्लास कस्तो छ र कति मात्रामा सन्तुष्ट हुनुहुन्छ भन्ने बारेमा एउटा सानो सर्वेक्षण।

सउल इन्स्टिच्युट

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

मंगलगढी चोक, तिवारी कम्प्लेक्स पहिलो तला, सुर्खेत
Surkhet

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00