Bhupal Singh 'Sandesh'
English Teacher
Digital Creater
Social Servant
゚viralシfypシ゚viralシalシ
11/01/2026
यो माटो वीरको रगतले सिँचिएको,
स्वाभिमानले शिर सधैं उचालिएको।
पुर्खाको साहस हाम्रा सासमा बगेको,
नेपाल आमाको नाममा जीवन अर्पिएको।
ढुङ्गामा कुँदिएको इतिहास बोल्छ आज,
बलिदानले बनाएको हाम्रो समाज।
जुनि–जुनि नेपाली भएर गर्व गर्छु म,
जय नेपाल — यही हो मेरो धर्म ।
10/01/2026
बिहानीको लाली किरणसँगै शुभ विहानी !
जीवनमा सकारात्मक सोच र उर्जा बोकौँ !
@
07/01/2026
नमस्ते
पूर्णीमाको जुनै उज्यालो
प्रियसीको मनै उज्यालो
चोटैचोट ठेसैठेस दिएपनि
बैगुनीको गुनै उज्यालो ।
राजनीति घटनाक्रमले मुलक तात्तिरहेको बेला मनोरञ्जन गर्दै दिमाग ठण्डा बनाउ ल ??
Click here to claim your Sponsored Listing.
16/01/2026