30/07/2026
गण्डकी प्रदेश निजामती सेवा प्रशासन पाँचौं तहमा फर्म भर्नेको सङ्ख्या ५,८७७ जना मात्र !
आफ्नो परीक्षा केन्द्र हेर्नुहाेस् र सुरक्षित राख्नुहाेस्
परीक्षा यहि महिनाको २३ गते । kk
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nirmal Shahi - निर्मल शाही, Education, Surkhet.
30/07/2026
गण्डकी प्रदेश निजामती सेवा प्रशासन पाँचौं तहमा फर्म भर्नेको सङ्ख्या ५,८७७ जना मात्र !
आफ्नो परीक्षा केन्द्र हेर्नुहाेस् र सुरक्षित राख्नुहाेस्
परीक्षा यहि महिनाको २३ गते । kk
22/07/2026
सङ्गठित संस्थाको सहायकस्तर प्रथम श्रेणी, नायव सुब्वा वा सो सरह वा पाँचौं तहको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम ।
22/07/2026
खुल्यो है :
सङ्गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन खुलेको छ
कर्णाली प्रदेशमा ३ दिन लगातार बिदा:
- साउन १ (साउने सङ्क्रान्ति र देउडा पर्व)
- साउन २ (शनिबार)
- साउन ३ (आइतबार)
16/07/2026
पोशाक (ड्रेस कोड) र परिचयपत्र अनिवार्य रूपमा लगाउनु ll
14/07/2026
नेपाल आयल निगमले अबदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्न भएको छ । मूल्य दुई हजार ६० रुपैयाँ तोकेको छ ।
11/07/2026
11/07/2026
कृषि विकास बैंक लिमिटेड (ADBL)को प्रश्नपत्र, लेखपाल, द्वितीय पत्र
मिति: २०८३/०३/२५
हालका मुख्य सचिव गोविन्द बहादुर कार्कि कतिऔ मुख्य सचिव हुन ?
उत्तर लेख्नुहोस्: