अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति

अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति

Share

अनेरास्ववियू ( क्रान्तिकारी ) ✊

Photos from अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति's post 12/07/2023

देश परिवर्तन खातिर संघर्षको दौरानमा मित्रू को कपन बादेर व्यवस्था परिवर्तन मा अतुलनीय योगदान दिने आदरणीय आमा समानन्निय प्रधानमन्त्री हाम्राे पार्टी को अध्यक्ष जीवन संगिनी प्रति हाम्राे संगठन अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति को तर्फ बाट हार्दीक भावपूर्ण श्रद्धाञ्जली अर्पन गर्दछौं।,

Photos from अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति's post 19/02/2023

#शुभ_जन्मदिन 🌹
अनेरास्ववियू ( क्रान्तिकारी ) म.प.वि.वि ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ इकाई कमिटीका अध्यक्ष प्रिय कमरेड धनु लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ !

कामना गर्छु तपाइको जीवन सुन्दर बनोस् ।

०७ फाल्गुन,२०७९
अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति

17/02/2023

मित्र संगठन अनेरास्ववियुको २३औ महाधिबेशनबाट गठित केन्द्रिय समिति

अध्यक्ष: समिक बडाल
उपाध्यक्ष : गोविन्द गिरी
उपाध्यक्ष : धर्म गिरी
उपाध्यक्ष : नारायण घर्ती
उपाध्यक्ष : मर्यादा विष्ट
महासचिव : नरेश रोकाया
सचिब : सञ्जिव धिताल
सचिब : डा.सुजन कडरिया
सचिब : प्रकाश पौडेल
सचिब : दिपेश प्रसाईं
सचिब : अञ्जना सिवाकोटी
सचिब : आरति भट्टराई
सचिब : विनिता काफ्ले
कोषाध्यक्ष : संगम अर्याल
सम्पूर्ण काम्रेड हरु लाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना।

Photos from अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति's post 15/02/2023

#शुभ_जन्मदिन 🌹
अनेरास्ववियू ( क्रान्तिकारी ) म.प.वि.वि ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ इकाई कमिटीका उपाध्यक्ष प्रिय कमरेड विशेष लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ !

कामना गर्छु तपाइको जीवन सुन्दर बनोस् ।

०३ फाल्गुन,२०७९
अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति

Photos from अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति's post 14/02/2023

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस graduate school of law मा केहि दिन यता चलीरहेको आन्दोलन बाट हाल सम्म पनी बिद्यार्थीका अति आवश्यक माग हरु सम्बोधन नभएको ले नवनियुक्त कार्यकम निर्देशक ज्यू लाई भेटेर बिद्यार्थी का अति आवश्यक मागहरु तत्काल पुरा गर्न अनेरास्वबियू ( क्रान्तिकारी ) म. प. वि. वि राष्ट्रिय समिति द्वारा ध्यानकर्षण गराईयो ।

अखिल (क्रान्तिकारी) विद्यापुर क्याम्पसको अध्यक्षमा जनक विष्ट - Nepaliraibar 13/02/2023

हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना ✊

अखिल (क्रान्तिकारी) विद्यापुर क्याम्पसको अध्यक्षमा जनक विष्ट - Nepaliraibar सुर्खेत । अखिल (क्रान्तिकारी) विद्यापुर जनता बहुमुखी क्याम्पस इकाई कमिटीको अध्यक्षमा जनक विष्ट चयन भएका छन्। सोम...

Photos from अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति's post 13/02/2023

संगठनका केन्द्रीय उपाध्यक्ष आदरणीय नेता कमरेड Ammaraj Shahi ammrajung को प्रमुख उपस्थितीमा जनयुद्ध दिवसको अवसरमा सहिद स्मरण तथा दीप प्रज्वलन कार्यक्रम भब्य रुपमा सम्पन्न भए भएको छ!👍
उपस्थिती जनाउनु हुने सम्पुर्ण सम्पुर्ण कमरेडहरुलाई हार्दिक धन्यवाद!
मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसर,,
आयोजक: अनेरास्ववियू (क्रान्तिकारी) म.प.वि.वि. राष्ट्रिय समिति!!

महान जनयुद्ध दिवस जिन्दावाद!✊️
विर शहीदहरू लालसलाम!!✊️
अनेरास्ववियू (क्रान्तिकारी)!!!✊️
वीर सहिद अमम्मर रहुन् ✊ वीर सहिद लालसलाम ✊

Photos from अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति's post 13/02/2023

महान जनयुद्ध दिवस २८ औ बर्षगाठको अवसरमा मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत आङ्गिक क्याम्पस विद्यापुर जनता बहुमुखी क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न सङ्गै, विद्यापुर जनता बहुमुखी क्याम्पसमा जनक बिष्ट को अध्यक्षतामा ३१ सदस्यीय समिति गठन❣️✊
जिम्मेवारी पाउनुहुने सम्पुर्ण कम्रेडहरुलाइ सफल कार्यकालको शुभकामना❣️✊

तपशिल :-
अध्यक्ष :- जनक बिष्ट
उपाध्यक्ष :- कमल बि.क.
उपाध्यक्ष :- तुल्सी सावद
उपाध्यक्ष :- कल्पना बोगटी
सचिव :- डम्बर खत्री
सह-सचिव :-धनसरी तिमिल्सिना
सह-सचिव :- मिनाकुमारी बिष्ट
सह-सचिव :- राजेन्द्र सापकोटा
कोषाध्यक्ष :- नमिता शाही
२०७९ फाल्गुन,१

अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति ✊

13/02/2023

उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं !
आमुल परिवर्तनको उदेश्यमा समर्पित एक ऐतिहाँसिक विद्रोह, महान जनयुद्धको २८औं वार्षिकोत्सवको हार्दिक शुभकामना !

12/02/2023

भोलि मिति २०७९ फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा सहिद स्मरण तथा दीप प्रज्वलन कार्यक्रम हुने भएकाले सम्पुर्ण साथीहरु लाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
स्थान : मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसर
समय : साझ ५:०० बजे
आयोजक: अनेरास्ववियू (क्रान्तिकारी) म.प.वि.वि. राष्ट्रिय समिति!!!

Photos from अखिल क्रान्तिकारी  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समिति's post 11/02/2023

हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय समिति उपाध्यक्ष तथा कर्णाली प्रदेश स्ववियु कमाण्डर आदरणीय नेता दाजु अम्मरजंङ शाहीको प्रमुख उपस्थिती तथा संगठनका केन्द्रीय समिति सदस्य ममता अधिकारीको विशेष उपस्थितिमा अनेरास्ववियू (क्रान्तिकारी) म.प.विश्वविद्यालय राष्ट्रिय समितिद्वारा इन्जिनियरीङ सातौ सेमेष्टर सिभिल आयोजना गरेको फुटबल प्रतियोगितामा हाइड्रोपावरका खेलाडी विद्यार्थी साथीहरूलाई जर्सी वितरण गरियो!✊️❣️
म. प. वि.
अनेरास्ववियू ( क्रान्तिकारी ) राष्ट्रिय समिति .
खेलाडी साथी हरू लाई जित को सुभकामना ।
स्वास्थयका लागि खेलकुद, राष्ट् को लागि खेलकुद ✊✊

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Address

Surkhet