Dasharath Educational Development Ecademy Lekbeshi-03,Dasharathpur Surkhet
We are making some new via
14/04/2026
नव वर्ष २०८३ सालको उपलक्ष्यमा यहाँ लगायत यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना ।
12/04/2026
सोह्रौँ वार्षिक उत्सव तथा नतिजा प्रकाशनको कार्यक्रम विविध सांस्कृतिक झाँकी सहित
12/04/2026
11/04/2026
सूचित गरिएको सम्बन्धमा, भोलि चैत्र २९ गतेका दिन यस दशरथ एजुकेसनल डेभलपमेन्ट एकेडेमीको १६औ वार्षिक उत्सव तथा वार्षिक परीक्षाको नतिजा विविध सांस्कृतिक कार्यक्रम सहित सुसम्पन्न हुन गइरहेकाले यहाँहरूको गरिमामय उपस्थितिका लागि अनुरोध गरिन्छ। दशरथ एजुकेशनल डेभलपमेन्ट एकेडेमी परिवार , लेकबेशी नगरपालिका- ३, दशरथपुर ,सुर्खेत ।
08/04/2026
हार्दिक बधाई का साथ धेरै धेरै शुभकामना ल!
08/04/2026
शैक्षिक सत्र २० ८२ साल को लेकबेशी नगरपालिका पालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा को नतिजा सार्वजनिक भएसँगै हाम्रो यस दशरथ एजुकेसनल डेभलपमेन्ट एकेडेमीमा अध्ययनरत विद्यार्थी नानी बाबुहरूको नतिजा सत प्रतिशत (१००%) A+ प्राप्त गर्न सफल भयकोमा सम्पुर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित धेरै धेरै शुभकामना!!!
24/02/2026
photo theme
29/01/2026
Our Third Terminal examination result is publicised today .
congratulations all the students 🙏
14/10/2025
second terminal examination result publicised 2082👋❤️
15/08/2025
With Hand writer at School
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Surkhet
44600