तुल मगर-तुल बहादुर बुढा मगर

तुल मगर-तुल बहादुर बुढा मगर

Share

कठोर यात्रा,चुनौती,मिहेनत,त्याग र परिश्रमको समिश्रण हो-सफलता !🙏😊
तपाईंहरुको अध्ययनलाई थप परिष्कृत गर्नको लागि सहयोगी पात्र र सारथि !✍️

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 10/05/2026

संघिय खरिदार 2083-1-26 गते प्रथम पत्रमा सोधिएका प्रश्नहरु जस्ताको त्यस्तै !!
कति मिल्यो?

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 17/04/2026

सम्पत्ति सुद्विकरण निवारण सम्बन्धि जानकारी लोकसेवा को लागि महत्त्वपूर्ण बिषयबस्तुहरु!🙏✍️

26/02/2026

बजेट चक्र बारेमा जान्नुहोस!
अत्यन्तै महत्त्वपूर्ण छ है हेर्नुहोला🙏✍️😊

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 20/02/2026

संघ,प्रदेश र स्थानिय तहको बजेट तर्जुमा प्रक्रिया वा बजेट निर्माण कसरी हुन्छ?
यो हस्तलिखित समाग्री तपाईंहरुको लिखित तयारी लाई राम्रो बनाउन सक्छ!एकपटक हेर्नुहोस,पढ्नुहोस!🙏✍️

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 17/02/2026

लेखनसिपलाई थप मजबुत बनाउनुहोस!✍️🙏❤️

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 24/12/2025

आज खुलेको #विज्ञापन। (८२/०९/०९) ❤️🙏
थाम्नै नसक्ने गरी भारी संख्यामा गण्डकी प्रदेश ले, सहायक चौथो तहको (अप्राविधिक/प्राविधिक) बिज्ञापन गरेछ्। तयारी मा जुटौ।

❤️🙏

❤️🙏 जम्मा कोटा-:खुल्ला तथा समाबेशी गरि 81 वटा !

20/12/2025

मौकाको फाइदा लिनुहोला!🙏

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 16/12/2025

कोशी प्रदेश सहायक पाचौं तहको पाठ्यक्रम !✍️🙏अप्राबिधिक !

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 07/12/2025

लिखित पत्रको लागि अत्यन्तै महत्त्वपूर्ण सामाग्री संबिधान सम्बन्धि जानकारी पढ्नुहोस!🙏✍️

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 14/11/2025

प्रदेशहरु बारेमा जानकारी !🙏

Photos from तुल मगर-तुल बहादुर बुढा मगर's post 10/11/2025

महत्त्वपूर्ण समसामयिक बिषयबस्तुहरु तपाईंहरुको अध्ययनलाई थप फराकिलो बनाउछ!🙏✍️

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Surkhet