01/01/2026
भोलि मिति २०८२ पुष १८ गतेका दिन हाम्रो यस गिफ्टेड कम्प्युटर इन्स्टिच्युट मा अध्ययनरत कम्प्युटर पढ्ने विद्यार्थीहरूको सल्लाह अनुसार गोठीकाडा पिकनिक जाने फिक्स भएको हुँदा भोलि बिहानको ठिक ५ बजे गिफ्टेड कम्प्युटर इन्स्टिच्युट अगाडि सबै विद्यार्थीलाई उपस्थित हुन विनम्र अनुरोध गरिन्छ । र कुनै विद्यार्थीहरुले पिकनिक जानेमा नाम लेखाउन छुट्नुभएको छ भने आज बेलुकी ठिक ५ बजेसम्म हाम्रो नम्बर ९८६५५ ४०७११ मा सम्पर्क गरी नाम लेखाई भोलि बिहान ५ बजे आउन सक्नुहुनेछ धन्यवाद।
31/12/2025
"𝗕𝗲𝗴𝗶𝗻 𝘆𝗼𝘂𝗿 𝗱𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗷𝗼𝘂𝗿𝗻𝗲𝘆 𝘄𝗶𝘁𝗵 𝘂𝘀."
------------------------------------
>>𝗢𝘂𝗿 𝗖𝗼𝘂𝗿𝘀𝗲𝘀
✅ Office Handling Course
✅ Job-Oriented Computer Course
✅ +2 Specialized Computer Course
✅ Basic Computer Course
✅ Diploma Computer Course
✅ Web Page Designing
✅ Graphics Designing
✅ Video Editing
✅ Professional Accounting Course
✅ Nepali Typing/Unicode
✅ Advanced Document Formatting (Book/Thesis/Report)
✅ Special Computer Operator Course
and other courses
⏰𝑪𝒍𝒂𝒔𝒔 𝑻𝒊𝒎𝒆:
𝑴𝒐𝒓𝒏𝒊𝒏𝒈 𝟔:𝟎𝟎𝒂𝒎 𝒕𝒐 𝑬𝒗𝒆𝒏𝒊𝒏𝒈 𝟔:𝟎𝟎𝒑𝒎
🏠गिफटेड कम्प्युटर इन्स्टिच्यूट
🔎 Birendranagar-𝟎1, Surkhet
☎️𝟗𝟖𝟔𝟓𝟓40711,
☎️𝟗𝟖19500454,
#+2 ;
highlight followers
tttt@
28/09/2025
शिक्षक सेवा आयोगको नि.मा.वि लाइसेन्स अनलाइन फारम भरिन्छ । हजुर जहाँ भए पनि सम्पूर्ण लोक सेवाको अनलाइनको लागि छिटो छरितोको लागि हामीलाई सम्झन सक्नुहुन्छ ।
Whatshop मा Contact No. 986-5540711
19/08/2025
Group "I"
" 02 to 04 PM" को परिक्षा नतिजा प्रकाशन
यस गिफ्टेड कम्प्युटर इन्ष्टिच्युटमा (3 Month Computer Basic Course ) को परिक्षामा सहभागी भइ Theory / Practical दुबै परिक्षामा उतिर्ण हुने सम्पुर्ण विद्मार्थी हरुलाई हार्दीक बधाई छ ।
24/07/2025
हाम्रो यस गिफ्टेड कम्प्युटर इन्च्टियुट मा अध्ययनरत अति मिलनसार, अनुशासित, लगनशील छात्र रुद्रदेव चपाई को जन्मदिनको शुभ अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगति साथै शैक्षिक सफलताका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।