10/08/2023
" is a vibrant tech community uniting IT enthusiasts within Karnali province and beyond. Guided by our motto 'Growing Together & Unifying Innovation,' we prioritize fostering learning, promoting collaboration, enhancing technical skills, facilitating career development, promoting research, nurturing tech innovation, and driving social impact. We champion digital literacy and responsible digital citizenship, actively contributing to the overall technological advancement of Karnali and the nation."
- "Growing Together & Unifying Innovation"
📌 Register here for membership:- https://rb.gy/t089e
📌 Register here for the launch event:- https://rb.gy/3ppp8
Itech Karnali
27/11/2022
Literally me in my board exams 😑
27/11/2022
J***y j***y..
Yes papa!
*Lawyer's* Profession.
Yes papa!
Lot of tension..
Yes papa!
Too much work..
Yes papa!
Family life..
No papa!
Bp-sugar..
High papa!
Yearly bonus..
Joke papa!
Monthly Income..
Low papa!
Personal life..
Lost papa!
Weekly off!
Ha Ha Ha😂😂😂
27/11/2022
सामुदायिक विद्यालयहरुले नियम विपरित शुल्क लिएको भन्दै कानूनका विद्यार्थीहरु विकास कुमार गुप्ता, सिमा केसी र राम रतन सिंहले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
06/02/2022
⚖️
काठमाडौं जिल्ला अदालत वि.सं. २०२१ सालमा स्थापना भएको हो। यसको ईतिहास हेर्दा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाको शासनकाल अघि शुरू अदालतको रूपमा यस जिल्लामा काठमाडौं पूर्व फाँट र काठमाडौं पश्चिम फाँट नामक अदालत रहेका थिए। वि.सं. १९६२ मा नेपालमा भारदारी अदालत स्थापना भएपछि साविकका ईटाचपली र कोटिलिङ्ग अदालतहरू क्रमशः राजधानी काठमाडौं फौजदारी अदालत र राजधानी काठमाडौं देवानी अदालतमा परीणत भएको पाईन्छ। सो समयमा उपत्यकामा छरिएर रहेका न्यायिक निकायहरू; राजधानी काठमाडौं फौजदारी अदालत, राजधानी काठमाडौं देवानी अदालत, टक्सार र धन्सारलाई वि.सं. १९६३ सालमा डिल्लिबजारमा सारियो। यि चारवटा ईजलास (खाल) एकै स्थानमा राखिएकोले सो ठाउँलाई चारखाल भनियो। यसरी पहिले राजधानी काठमाडौं फौजदारी अदालत र राजधानी काठमाडौं देवानी अदालतको रूपमा रहेकोमा वि.सं. २०२१ साल फागुन ७ गते काठमाडौं जिल्ला अदालत नामाकरण भै हालसम्म सोहि नामबाट सञ्चालित छ। डिल्लिवजारबाट वि.सं. २०५६ सालमा यस अदालतलाई बबरमहल स्थित महालेखा नियन्त्रकको कार्यालय रहेको पुरानो भवनमा सारियो। मिति २०७०।८।३ देखि काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित बबरमहलमा रहेको नयाँ भवनमा अदालत सञ्चालनमा रहेको छ। स्थान अभावको कारण दोस्रो भवनको रूपमा यस अदालतको ठिक अगाडी (सडक पारी) वन विभागको भवनमा समेत केही ईजलासहरू सञ्चालनमा रहेका छन।
यस अदालतमा हरेक वर्ष १४ हजार भन्दा बढी संख्यामा नयाँ मुद्दा दर्ता हुने र जिम्मेवारी सरी आउने मुद्दा समेत गर्दा वार्षिक रूपमा २२/२३ हजार भन्दा बढी मुद्दाको लगत पुग्ने गर्दछ। फैसला कार्यान्वयका लागि यस अदालतमा वार्षिक रूपमा २५ सय भन्दा बढी निवेदन पर्ने गरेको छ। यसै गरी यस अदालतमा वि.सं. १९४२ साल देखिका ३ लाख पचास हजार भन्दा बढी अभिलेख मिसिलहरू रहेका छन। अदालतको काम कारवाही सञ्चालनका लागि ३३ जना जिल्ला न्यायाधीशको दरवन्दी रहेको छ भने स्रेस्तेदार (उपसचिव)-१, फैसला कार्यान्वयन अधिकारी (उपसचिव)-१, शाखा अधिकृत-३१ सहित २९८ जना अन्य कर्मचारीको दरवन्दी रहेको छ।
06/02/2022
नेपालको संविधान धारा (१४८) तथा न्याय प्रशासन ऐन "२०७३"
दफा (३) बामोजीम गठित "दाङ्ग जिल्ला अदालत" ⚖️❤️
06/02/2022
A Nepali lawyer living in Australia was arrested from the airport for ra**ng to his own wife.
उनी सिड्नी र पूरै अष्ट्रेलियामा पारपाचुके (डिभोर्स) गराउन प्रोत्साहित र माहिर वकिलका नामले प्रख्यात छन् ।
https://www.facebook.com/361068217433028/posts/1800439253495910/
30/01/2022
‘श्रीमान्’ को विकल्पमा महिलामैत्री शब्द खोज्दै न्यायाधीश सपना
भन्छिन् : सबैजनाले ‘न्यायाधीशज्यू’ भने भइहाल्यो नि
हिजो न्याय सेवामा महिला नै नहुँदा महिला मैत्री शब्द आवश्यक छ भनेर सोचिएन। कुनै दिन महिलालाई पनि पुरुषहरूले श्रीमान् भनेर सम्बोधन गर्नुपर्ने दिन आउला भन्ने त्यतिबेला कसैलाई लागेन। अनि व्यवहारमा आउने कुरा पनि भएन,’ सपना भन्छिन्, ‘तर आज कानुनी बाध्यता नहुँदा नहुँदै पनि व्यवहारमा यो शब्दले निरन्तरता पाइरहेको छ। निश्चय नै हामीले लैंगिक रुपमा तटस्थ सम्बोधनको सुरुवात गर्नुपर्छ।❣️
https://www.facebook.com/361068217433028/posts/1796316450574857/
30/01/2022
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
शहीद दिवसको शुभकामना! ❤️🙏
28/01/2022
रुपन्देही जिल्ला अदालत नेपाल ।
28/01/2022
व्यक्तिको न्याय इन्साफ गर्ने क्षेत्राधिकार प्राप्त निकायलाई अदालत
भनिन्छ। न्याय प्रदान गर्न स्थापित निकाय अदालत हो।
"जिल्ला अदालत मोरङ्ग"