नेपाल सब इन्जिनियर तथा इन्जिनियरिङ लोकसेवा आयोग

नेपाल सब इन्जिनियर तथा इन्जिनियरिङ लोकसेवा आयोग

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल सब इन्जिनियर तथा इन्जिनियरिङ लोकसेवा आयोग, College & University, Surkhet.

Photos from नेपाल सब इन्जिनियर तथा इन्जिनियरिङ लोकसेवा आयोग's post 27/07/2023

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन २०८०
web link: https://bit.ly/nimabilicense2080

27/07/2023

आधारभुत तह (१-८)शिक्षक अध्यापन अनुमतिपत्रकाे विज्ञापन खुल्याे,परीक्षा फाराम भर्ने मिति २०८०/०४/११ देखि २०८०/०५/१० सम्म ।

05/03/2023

करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सल्यान वनगाड कुपिण्डे नगरपालिकाको सूचना !

03/03/2023


इन्जिनियर = १२ जना
सब-इन्जिनियर = १२ जना
काठमाण्डौं तराई/मघेश द्रुतर्माग (Expressway) सडक आयोजना । ❤🇳🇵🙏🏻

Photos from नेपाल सब इन्जिनियर तथा इन्जिनियरिङ लोकसेवा आयोग's post 03/03/2023

नेपाली सेना को विभिन्न पदहरुमा भारी संख्यामा विज्ञापन खुलेको छ 🙏❣️
दौड,पुसअप, सिटअप, चेनअप गर्न सक्नेहरुका लागि ।

24/02/2023

सेवा करारमा लिनेे सम्बन्धी सुचना।
बाग्मती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय द्वारा सिभिल ईन्जिनियर र सब-ईन्जिनियरमा भारी संख्यामा विज्ञापन माग।🇳🇵🙏

23/02/2023

लुम्विनी प्रदेश लोक सेवा आयोग
प्रदेश निजामती तथा स्थानीय सरकारी सेवा अन्तर्गतका सहायकस्तर चौथो तहका प्राविधिक तर्फ विज्ञापित पदहरुको परीक्षा तालिका !!! ❤🙏🏻🇳🇵

28/01/2023

SEE ROUTINE 2079 HAS BEEN PUBLISHED.😲

Photos from नेपाल सब इन्जिनियर तथा इन्जिनियरिङ लोकसेवा आयोग's post 27/12/2022

👉️बागमती प्रदेश लोक सेवा आयोग
इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह अन्तर्गतका जनरल, हाईवे, स्यानीटरी, इरिगेशन, हाइड्रोपावर र हाइड्रोलोजी उपसमुह, पाँचौँ तह, सब इन्जिनियर पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम ।
👉️संघीय लोक सेवा + नेपाली र अङ्ग्रेजी

26/12/2022

Building and architect; Sub-engineer पदको कर्णाली र बाग्मतीको परिक्षा एकै दिन । भार कम पर्ने भो ।

Photos from नेपाल सब इन्जिनियर तथा इन्जिनियरिङ लोकसेवा आयोग's post 26/12/2022

आयो है।
प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश,हेटौडा
प्रदेश निजामती सेवा र स्थानिय सरकारी सेवा अन्तर्गतका विभिन्न सेवा/समुहका सहायकस्तर पाचौँ तहका प्राविधिक/अप्राविधिक पदहरुको भारी सङ्ख्यामा विज्ञापन !
©𝐑𝐎𝐄𝐒 ❤🙏🏻🇳🇵

24/12/2022

कोरना को चौथो लहर 😥😥😥

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Surkhet