जन ज्योती माध्यामिक बिद्यालय पन्चपुरी १० जामु सुर्खेत

जन ज्योती माध्यामिक बिद्यालय पन्चपुरी १० जामु सुर्खेत

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जन ज्योती माध्यामिक बिद्यालय पन्चपुरी १० जामु सुर्खेत, Education Website, Panchapuri 10 jamu, Surkhet.

जनज्योति माध्यमिक विद्यालय (Jana Jyoti Secondary School) पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-१०, (जामु) मा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो। यो विद्यालय यस क्षेत्रकै पुरानो र शैक्षिक गुणस्तरका हिसाबले महत्वपूर्ण मानिन्छ।

25/05/2026

अत्यन्तै जरुरी सुचना
सबैले सेयर गरेर जानकारी गरिदिन हुन अनुरोध छ अन्तिम मिति 13 (१४,१५,१६,१७ बिदा परेकोले) गते सम्म मात्रै अब दुई दिन बाकि🙏
यस बिध्यालयबाट SEE 2082 मा Regular तर्फबट सामेल भएका एक वा दुइभन्दा बढी बिषयमा NG आएका बिध्यार्थिहरु जेठ १३ गतेसम्म बिध्यालयमा आफै भौतिक रुपमा उपस्थित भइ SEE पुरक परिक्षा फारम भरिदिन हुन अनुरोध छ।
आवस्यक कागजात साथमा लिएर आउनु होला
1)दुई प्रती पासपोर्ट साइज फोटो
2)Website बाट download गरेको grade sheet
3)प्रबेश पत्रको एक प्रती प्रतिलिपी
4)आबेदन दस्तुर

24/05/2026

धन्यवाद पश्चिम खबर्❣️

19/05/2026

सुचना ! सुचना!! सुचना!!
यस बिध्यालयबाट SEE 2082 मा Regular तर्फबट सामेल भएका 2 वा दुइभन्दा बढी बिषयमा NG आएका बिध्यार्थिहरु जेठ 15 गतेसम्म बिध्यालयमा आफै भौतिक रुपमा उपस्थित भइ SEE पुरक परिक्षा फारम भरिदिन हुन अनुरोध छ।
आवस्यक कागजात साथमा लिएर आउनु होला
1)दुई प्रती पासपोर्ट साइज फोटो
2)Website बाट download गरेको grade sheet
3)प्रबेश पत्रको एक प्रती प्रतिलिपी
4)आबेदन दस्तुर

19/05/2026

श्री जनज्योति मा.वि का शिक्षक आदरणीय गुरु तप्त वि क ज्युका पिता को स्वर्गवास भएको खबरले हामी अत्यन्तै दुखी छौ। हामि यस दुखद घडिमा परिवार जनमा धैर्यधारणको शक्तीको प्राथना गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ😥🙏
समग्र जनज्योती मा वि परिवार पन्चपुरी १० जामु सुर्खेत ।

18/05/2026

बिध्यालयले पठाएको पत्र र सुचना प्राप्त गर्न छुट्नु भएका सम्पुर्ण आदरणीय अभिभावक ज्यु हरुमा जनज्योती मा वि जामुमा भोलि दिउसो १२ बजे बिबिध बिषयमा झलफल र निर्णय गर्नु पर्ने भएकोले अभिभावक भेला हुने भएको छ यहाहरुको उपस्थितको लागि यसै बिध्यालयको पेज मार्फत हार्दिक अनुरोध गर्दछौ धन्यवाद🙏

16/05/2026

अभावले थिचेपनी मेहनत संघर्षले आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण हुन हिक्मत जस्तो नाम उस्तै इच्छा संक्ती आज उनी जनज्योति मा बि का सबैभन्दा बढी GPA ल्याउने बिध्यार्थी बनेका छन सबैले सहयोग गर्नु पर्छ ।

16/05/2026

धन्यवाद पत्रकार ज्यु बिध्यालयको सफलता र सफलता पछाडीको समस्यालाइ उजागर गरिदिएको मा❣️

15/05/2026

SEE २०८२ को पुरक परिक्षाको आबेदन फारम भर्ने भराउने सम्बन्धि सुचना🙏
२०८३-०२-१ गतेदेखी १५ गते सम्म Apply गरिसक्नु पर्ने छ ।

15/05/2026

SEE मा आफ्नो नतिजा चित्त नबुझेको भए Re-total का लागि देहायको लिंकमा जाने ।
सिम्बोल नम्बर र जन्ममिति राख्ने ।
कुन कुन विषयमा पुनर्योग चाहेको हो Tick लगाउने ।
पुछारमा रहेको Pay Using FCGO वा अन्य त्यहाँ उपलब्ध भएको माध्यमबाट अगाडि बढ्ने ।
निवेदन जेठ १ गतेदेखि ७ गतेसम्म दिन सकिने भनि पनिकाले सूचना निकालेको छ ।

payment.see.gov.np

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Panchapuri 10 Jamu
Surkhet
21700