जनताका आशा र अपेक्षा ।
शिक्षा
शिक्षा सङ्ग सम्बन्धित जानकारीको लागी शिक्षा पेजलाई लाईक र फलो गर्नुहोला !
धन्यवाद !
21/01/2026
एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष नै रास्वपा प्रवेश
झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले आफ्नो पद तथा पार्टी सदस्यता परित्याग गरेका छन्। रास्टिय युवा युवा सङका उपाध्यक्ष बिजय तामाङले पनि रास्वपा प्रवेश गरेका छ्न ।
उनले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा सङ्घसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन्। उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रको हितका पक्षमा सदैव लागिरहने प्रतिबद्धता दोहोर्याएका छन्।
उनको यो निर्णयलाई झापाको स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। आगामी निर्वाचनमा झापा–५ मा नयाँ राजनीतिक समीकरण र बहसलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
खतिवडाले आफ्नो परिवर्तनको पक्षमा मतदातालाई आह्वान गरेका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकाल भन्नुहुन्छ, "शिक्षकलाई स्थानीय भत्ता दिनु नपुगेमा माग गर्नु भनेर स्थानीय तहहरुलाई परिपत्र जारी गरिएको छ ।"
Video: Ram Narayan Pandit
13/01/2026
खबरदार ⚠️
आगो पिएर बाँच्ने- अब यो सुमधुर आवाज प्रत्यक्ष कहिल्यै सुन्न नपाइने भयो। कहिल्यै नफर्किने गरि हामीमाझबाट अस्ताए..! हार्दिक श्र'द्धाञ्जली!
गायक/नायक प्रशान्त तामाङ !�
माविमा ४४५ र निमाविमा ५५५ पदका लागि विज्ञापन हुँदै !
शिक्षा नियमाबलीको दशौ संशोधन तयारी भएता पनि अर्थमन्त्रालय र कानुन मन्त्रालयको स्वीकृत बिना सम्भावना छैन। जुन अझै स्वीकृत हुन बाँकी छ।
चुनाबको आचारसंहिता समेत लाग्ने बेला भएको हुदाँ नियमावली संसोधनको सम्भावना न्यून छ।
शिक्षक बिज्ञापननको सम्बन्धमा।
मा बि बिज्ञापन मंसिरमा हुने शिक्षक सेवा आयोगको कार्यतालिका भएता पनि शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले रिक्त शिक्षक दरबन्दी बिबरण समयमा नपठाउदा प्रकृया ढिलो भयो।
तत्काल मा बि को ४४५ र नि मा बि को ५५५ रिक्त दरबन्दी शिक्षक सेवा आयोगमा पठाएको हुँदा अब बिज्ञापन तत्कालै हुने देखिन्छ तर शिक्षक सेवा आयोग माघ पहिलो हप्ता कुरेर बसेको अबस्था छ।
यो गलत हो आज भोलि नै मा बि को बिज्ञापन शिक्षक सेवा आयोगले गर्नु पर्छ।
नआउदा सम्म विवरण आएन भन्ने आए पछि माघ पहिलो हप्ता भन्न जरुरी छैन।
दरबन्दी रुपान्तरण सम्बन्धमा।
रित्त रहेका करिब ७००० प्रा बि दरबन्दीलाई मा बि र नि मा बि मा आर्थिक भार नपर्ने गरि रुपान्तरण गरि खुल्ला बिज्ञापन मार्फत पदपूर्ति गर्नु पर्थ्यो। यसमा शिक्षा तथा मानव स्रोत केन्द्र र मन्त्रालय चुकेको छ र बिलम्भ गरि रहेको छ।
कि दरबन्दी रुपान्तरण गर्नु पर्छ कि प्रा बि बिज्ञापन खोल्नु पर्छ।
शिक्षा क्षेत्रमा यस्तो अनिर्णयको बन्दी बनाइ रहनु हुदैन।
यो कार्य सम्पादनमा भएको गैर जिम्मेवारी र असक्षमता हो।
राहत सम्बन्धमा
प्राप्त जानाकारी अनुसार राहत शिक्षकको सम्बन्धमा मन्त्रालयले कुनै प्रक्रिया अगाडि बढाएको छैन।
अनेक अफबाह फैल्याउदै राहतका नाममा राहत शिक्षक बाट पैसा चन्दा भनी उठाउनु गलत छ।
स्वच्छ छवि भएको नेतृत्वले पैसा असुल्दैन ।बरु आफ्नै खर्चमा अरुको सेवा र अधिकार प्राप्तिमा निस्वार्थ समर्पित हुन्छ।
शिक्षा मन्त्रालयले स्थायी शिक्षकलाई नै प्रधानाध्यापक बनाउने र अस्थायी प्रकृतिको शिक्षक प्रधानाध्यापक हुन नपाउने गरी शिक्षा नियमावली संशोधन गर्ने तयारी गरेको छ।
साथै माध्यमिक तहमा माध्यमिक तहकै स्थायी शिक्षक प्रधानाध्यापक हुने व्यवस्था गरिनेछ भने माध्यमिक तहको स्थायी शिक्षक नभएको अवस्थामा अन्य विद्यालयबाट सरुवा ल्याएर भएपनि स्थायी शिक्षक नै प्रधानाध्यापक हुने व्यवस्था मिलाइनेछ।
माध्यमिक तहको बिज्ञापन सम्बन्धमा।
=======================
प्रा बि को रिक्त दरबन्दीलाई मा बि / नि मा बि मा रुपान्तरण गर्न स्वीकृतका लागि फाइल अर्थ मन्त्रालयमा गएको सुचना छ।
"आर्थिक भार नपर्ने हुँदा चाडै प्रक्रिया टुङ्गोमा पुगेर बिज्ञापन हुन्छ भन्नेमा आशाबादी हुनुहोस। धेरै सख्यामा खुल्छ ढुक्क हुनुहोस।"- सम्बन्धित निकायको जवाफ हो यो।
सम्भबत यसै महिना बिज्ञापन हुन्छ मा बि को प्राप्त सुचना अनुसार।
प्रा बि बिज्ञापन २०८३ शाल बैशाखमा खोल्ने र नि मा बि २०८२ शाल फागुनमा खोल्ने शिक्षक सेवा आयोगको कार्यतालिका छ।
म नेपाल हाँसेको हेर्न चाहन्छु 🔥🙏💚
10/12/2025
जन्मदर्ता प्रमाणपत्र विवरण सच्याउने सम्बन्धमा।
"मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर" भन्दै मन्त्रीलाई भेट्नुपर्ने ! कठै शिक्षक !! कठै शिक्षण पेसा !!!
Click here to claim your Sponsored Listing.