लाैन गृहमन्त्री ज्यु, अख्तियार दुरुपयोग अनुसन्धान, प्रहरी, सि आई बि र प्रधानमन्त्री को टिम, गगन थापाको अनुसन्धान गर्देउ....:)
हेर भाइ लगभग २ तिहाइको सरकार छ ,सत्ता,शक्ति सब तिम्रा हातमा छ कहाँबाट कसरी गर्न मन छ अनुसन्धान गर्दा हुन्छ।।
Mr. Acharya
पेशाले विद्यार्थी ,कर्मले युवा र धर्मले मानव🙏🇳🇵
संसदले सम्झिनेछ...
जसले न्यायको समान अभ्यासको माग गर्दै विधि र कानुनी राज्यको पैरवी गर्यो। पूर्वाग्रहको गन्ध होइन, सुशासनको सुगन्ध फैलायो। मिथ्यालाई होइन, तथ्यलाई सहारा बनायो। प्रियतालाई होइन, प्रणाली माथि विश्वास गर्यो।
संम्झिरहने त्यही नाम गगन थापा हो।
चुनाब अगाडि सुर्खेतबाट गगन थापाले बोलेका यि शब्दहरु र यो सन्दर्भ बुझौं र बिष्लेषण गरौं - एक परिपक्व राजनीति कर्मिले देश र समाजलाइ कसरि बुझ्छ ?
अब राज्यको गोलिबाट कोहि पनि मर्न नपरोस्~गगन थापा
Click here to claim your Sponsored Listing.