Shree Diamond Academy English Medium Boarding School.

Shree Diamond Academy English Medium Boarding School.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Diamond Academy English Medium Boarding School., School, Simta R. M. C./6, Simta, Surkhet.

Photos from Shree Diamond Academy English Medium Boarding School.'s post 09/03/2026

आज मिति २०८२ फाल्गुन २५ गतेका दिन यस श्री डायमण्ड एकेडेमी ई.मी. बोर्डिङ्ग स्कुलकी कुशल, मेहनती तथा जिज्ञासु शिक्षिका साबित्रा हमाल ज्यु र निर्मला राना ज्युकाे जन्मदिनको शुभ अवसरमा विद्यालय परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎂❣️

उहाँको समर्पण, अनुशासन र विद्यार्थीसँगको मायालु व्यवहारले विद्यालय परिवारलाई सदैव प्रेरित गरिरहेको छ। आगामी दिनहरू अझै सफल, सुखमय र प्रगतिशील बनून् भन्ने कामना गर्दछौँ।

🙏 डायमण्ड एकेडेमी परिवार
सिम्ता गाउँपालिका–६, राकम, सुर्खेत ।

02/03/2026

आज मिति २०८२ फाल्गुन १८ गतेका दिन यस श्री डायमण्ड एकेडेमी ई.मी. बोर्डिङ्ग स्कुलकी कुशल, मेहनती तथा जिज्ञासु शिक्षिका निरूष्मा सुनार ज्युको जन्मदिनको शुभ अवसरमा विद्यालय परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎂❣️

उहाँको समर्पण, अनुशासन र विद्यार्थीसँगको मायालु व्यवहारले विद्यालय परिवारलाई सदैव प्रेरित गरिरहेको छ। आगामी दिनहरू अझै सफल, सुखमय र प्रगतिशील बनून् भन्ने कामना गर्दछौँ।

🙏 डायमण्ड एकेडेमी परिवार
सिम्ता गाउँपालिका–६, राकम, सुर्खेत ।

01/03/2026


मिति २०८२/११/१८ गते देखि २०८२/११/२४ गते सम्म यस् डाइमण्ड एकेडेमी बोर्डिङ स्कुलका सम्पुर्ण पठनपाठन लगायत प्रशासनिक कार्यहरु बन्द हुने भएकोले सम्पुर्ण आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुमा जानकारी गराउदै साथै यहीँ फागुन काे १८ गते पर्न गएको सप्तरङ्गि होलिको शुभकामना छ ।
Happy Holi

28/02/2026

゚viralvideo Nirushma Sunar

Photos from Shree Diamond Academy English Medium Boarding School.'s post 28/02/2026

शनिबार २०८२/११/१६ गते यश श्री डायमण्ड एकेडेमी बोर्डिङ स्कुल मा सम्पन्न अभिभावक भेलाको केही झलकहरू 📸

विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावक र विद्यालयबीचको सहकार्य अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न भयो।
उपस्थित सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद।
हामी सबैको साथ र सहयोगले शिक्षा यात्रा अझ प्रभावकारी बन्ने विश्वास लिएका छौं। 🙏✨

26/02/2026

#सबैजना यहीँ सुचना आधार मानेर उपस्थित भैदिनहुन
विनम्र अनुराेध गरिन्छ ।

Photos from Shree Diamond Academy English Medium Boarding School.'s post 20/02/2026

आज मिति २०८२ फाल्गुन ८ गतेका दिन यस श्री डायमण्ड एकेडेमी ई.मी. बाेडिङ्ग स्कुलकि शिक्षिका गिता बि.सि र विद्यार्थी माहिरा बि.सि,सामेल शाही लाई आज पर्न गएको जन्मदिनको अवसरमा हाम्रो यस विद्यालयकाे तर्फबाट जन्म दिनकाे धेरै धेरै शुभकामना व्यक्त गर्दे बाकी जीवन सफल र सुखमय बिताेस कामना छ।🎂🎂🎂❣️

🙏डायमण्ड एकेडेमी परिवार सिम्ता गाउँपालिका ६, राकम सुर्खेत ।

19/02/2026

Happy Democracy Day to all: प्रजातन्त्र दिवसको शुभकामना । ❤️🇳🇵

15/02/2026

゚viralvideo Jharana Shahi Singh Devi Singh Ramesh Devkota Laxman Lamsal Sunil Shah Gita Budha Thoki

14/02/2026

゚viralvideo

Photos from Shree Diamond Academy English Medium Boarding School.'s post 13/02/2026

On the auspicious date of 2082/11/01, our students and teachers went for a picnic to Jajarkot Chheda.
The natural beauty and peaceful environment of Chheda attracted everyone.
Students actively participated in games, dancing, and other fun activities.
The support and guidance of the teachers made the program well-organized and successful.
Cooking together and sharing meals made the day even more enjoyable.
Laughter and happiness filled the surroundings throughout the day.
Such programs help to strengthen the relationship between students and teachers.
This unforgettable picnic at Chheda will always remain a sweet memory for everyone. 🌿

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Simta R. M. C./6, Simta
Surkhet
21700