19/06/2026
प्रिय विद्यार्थीहरू,
तपाईंहरू सबैलाई कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याई पास भएकोमा हाम्रो विद्यालयकाे तर्फबाट हृदयदेखि नै बधाई दिन्छौं ।
तपाईंहरूको यो सफलता हामी सबैका लागि गौरवको विषय हो । यो तपाईंको मिहिनेत, अभिभावकको सहयोग र शिक्षकहरूको मार्गदर्शनको फल हो ।
अब जीवनको अर्को नयाँ अध्याय सुरु हुँदैछ, जहाँ थप चुनौती र अवसरहरू पर्खिरहेका छन् । आफ्नो लक्ष्यलाई कहिल्यै नभुल्नुहोस् र सधैं अगाडि बढिरहनुहोस् ।
सबैलाई पुन: बधाई !
19/06/2026
प्रिय विद्यार्थीहरू,
तपाईंहरू सबैलाई कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याई पास भएकोमा DV niketan काे तर्फबाट हृदयदेखि नै बधाई दिन्छौं ।
तपाईंहरूको यो सफलता हामी सबैका लागि गौरवको विषय हो । यो तपाईंको मिहिनेत, अभिभावकको सहयोग र शिक्षकहरूको मार्गदर्शनको फल हो ।
अब जीवनको अर्को नयाँ अध्याय सुरु हुँदैछ, जहाँ थप चुनौती र अवसरहरू पर्खिरहेका छन् । आफ्नो लक्ष्यलाई कहिल्यै नभुल्नुहोस् र सधैं अगाडि बढिरहनुहोस् ।
सबैलाई पुन: बधाई !
14/05/2026
📣 भर्ना खुल्यो! अब भविष्य निर्माणको सही समय!
कर्णाली प्रदेशको मुटुमा अवस्थित DV Niketan, वीरेन्द्रनगर-०७ मा कक्षा ११ (विज्ञान र व्यवस्थापन) का लागि नयाँ भर्ना सुरु भएको छ!
👉 शिक्षा मात्र हैन, व्यक्तित्व र भविष्य निर्माणको पनि ग्यारेन्टी!
🎓 आजै सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्नुहोस्!
📌 हामी तपाईंका छोराछोरीको उज्वल भविष्यको जिम्मा लिन्छौं।
🌟 DV Niketan को विशेषता:
🔹 अनुभवी शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षण
🔹 स्मार्ट कक्षा र डिजिटल सामग्री
🔹 सेमिनार, ट्रेनिङ, इन्क्लुसिभ प्रोजेक्ट
🔹 सुरक्षित, अनुशासित र प्रेरणादायी वातावरण
🔹 हाम्रो शिक्षा = तपाईंको सफल यात्रा
📍 स्थान: धमला चोक, वीरेन्द्रनगर–७, सुर्खेत
📞 9858075486 / 9840013452/9767055999
📧 [email protected]
12/05/2026
Congratulations to all our students for their excellent achievement.
Proud of you all!
DV Niketan