09/04/2025
हाम्राे विद्यालयका सवारी चालक दिपक गन्द्रभलाई जन्मदिनकाे लाखाैं लाख शुभकामना
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deuti EMB School Gurbhakot-7, Mehelkuna,Skt, School, Gurbhakot-7, Surkhet.
09/04/2025
हाम्राे विद्यालयका सवारी चालक दिपक गन्द्रभलाई जन्मदिनकाे लाखाैं लाख शुभकामना
08/03/2025
११५ अाै अन्तर्राष्ट्रिय नारि दिवस को अबसरमा आयोजित मा.बि स्तरीय वक्तृत्वकला प्रतियोगितामा देउति इङलिस मिडियम बोर्डिङ स्कुल गुर्भाकोट ७, मेहेलकुनामा अध्ययनरत छात्रा साेनिया वलिले दोस्रो स्थान ल्याउन सफल भएकोमा विद्यालयकाे तर्फबाट धेरै धेरै बधाई तथा आगामी दिन को थप सफलताको शुभकामना व्यक्त गर्दछु ।
संस्थापक/प्रिन्सिपल
किशाेर शर्मा
नर्सरिका नानिबाबु दहिचिउरा खादै धन्यवाद कक्षा शिक्षक तारा घर्ती खत्री र धनसरा बि.क.
28/06/2024
हार्दिक बधाई ❤️
𝙂𝙐𝙍𝘽𝙃𝘼𝙆𝙊𝙏 𝙂𝘼𝙇𝙇𝙀𝙍𝙔
खेल्दै सिक्दै
कक्षा ३ का विद्यार्थीहरु कम्प्युटर ल्याबमा
12/06/2024
देउती ईङ्लिस मिडियम बाेर्डिङ् स्कुल गुर्भाकाेट-७, मेहेलकुना, सुर्खेत कक्षा ३ मा अध्यनरत निसान सुनार, शिरीष रेग्मी र कक्षा एल.के.जि.मा अध्यनरत रिया बि.क.लाई अाज २०८१/२/३० गते पर्नगएकाे जन्मदिनको लाखौं लाख शुभकामना ।
10/06/2024
देउती ईङ्लिस मिडियम बाेर्डिङ् स्कुल गुर्भाकाेट-७, मेहेलकुना, सुर्खेत कक्षा ५ मा अध्यनरत यमन डि.सि., कक्षा २ मा अध्यनरत नेहा घर्ति र यु.के.जि.मा अध्यनरत जेसिया वलिलाई अाज २०८१/२/२८ गते पर्नगएकाे जन्मदिनको लाखौं लाख शुभकामना ।
रमाउदै पढ्दै