Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य

Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य

Share

लोकसेवा ,शिक्षक सेवा आयोग ,बैंक तथा संघसंस्थाको लागि अध्ययन केन्द्र ।।

10/05/2026

पञ्चरत्न को समूहमा कुन पर्दैन ??
#कोशी सहायक चौथौं प्रश्न मा लेखकहरू सबैको किताब मा त्रुटि होकी आयोग को प्रश्न नैं गलत हो ??

Photos from Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य's post 03/05/2026

सार्वजनिक खरिद ऐन दोस्रो संशोधन २०८३ वैशाख १७ गते
#लोकसेवा को लागि महत्वपूर्ण
#सार्वजनिक_खरिद_ऐन_दोस्रो_संशोधन_२०८३_वैशाख_१७१७
Procurement Act, Second Amendment, 2083

02/05/2026

खुशीको खबर्🙏🙏
५ जनालाई उपहार घोषणा
================
तपाईंको खरिदार बन्ने लक्ष्य पूरा भएपछि तपाईं सबैभन्दा पहिले कसलाई खुसीको खबर सुनाउन चाहनुहुन्छ? कमेन्ट गर्नुहोस्। उत्कृष्ट कमेन्ट गर्ने ४ जना साथीहरूलाई हाम्रो तर्फबाट यो पुस्तक उपहार।
शर्त
==
१. like, comment & share अनिवार्य ।
उपहार
१-एक जनालाई निशुल्क यो पुस्तक उपहार स्वरुप प्रदान गरिनेछ र बाँकी ३ जनालाई ४०% का दरले छुट प्रदान गरिनेछ ।
नोट: यो पुस्तक राखेर tiktok बनाउनेलाइ १ जनालाई पनि उपहार प्रदान गरिनेछ। Viral भएमा १ जनाले विशेष उपहार जित्नुहुनेछ।धन्यवाद ।

Photos from Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य's post 25/12/2025

कोशी प्रदेश पाचौं तह समान्य प्रसाशन नायब सुब्बा पदको द्वितीय पत्रको Model Set - 1

Photos from Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य's post 08/12/2025

गुठी संस्थान को आजको प्रश्न

Photos from Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य's post 01/12/2025

मा बि, निमाबि र प्रा बि तहको प्रथम र द्दित्तीय श्रेणीको २५% बढुवाको पाठ्यक्रम, २०७८

Photos from Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य's post 31/10/2025

कार्यालय सञ्चालन र लेखा सम्बन्धि नोट ।।

Photos from Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य's post 29/10/2025

कम्तिमा ४ वटा प्रश्न आउन सक्छ है कार्तिक १५ को संगठित संस्थाको पूर्व योग्यताको परीक्षामा ।

Photos from Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य's post 03/10/2025

एउटा लुसिफर B***n अर्को निरङ्कुश ईटाली का मुसोलिनी Benito Mussolini दुवै देशका लागि घातक हुन हुनेछन् ।।

Photos from Dekendra Raj Acharya- डेकेन्द्रराज आचार्य's post 28/09/2025

विभिन्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) विज्ञापन २०८२

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Surkhet