Hari Bdr Budha

Hari Bdr Budha

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hari Bdr Budha, Kathmandu, Surkhet.

12/12/2025

सुर्खेत आज साँच्चिकै उत्साहले भरियो!
रास्वपा प्रतिको जन–आकर्षण कर्णालीका दुर्गम खेत–बारीबाटै उठेर अहिले शहर–बजारसम्म स्पष्ट देखिन थालिएको छ। आज सुर्खेतमा सम्पन्न पार्टी प्रशिक्षण कार्यक्रममा उल्लेख्य सहभागीता देख्दा कर्णालीको मुटुमा रास्वपा प्रति बढ्दै गएको भरोसा झनै बलियो भएकाे अनुभूति भयो।

केन्द्रिय नेता aryal, Swarnim Wagle, Ganesh Parajuli लगायत नेताहरुको प्रेरणादायी उपस्थितिले कार्यक्रमलाई अझ ऊर्जा दियो। जनसागरको उत्साह, नेताहरूको स्पष्ट दृष्टि र ईमानदार राजनीति प्रति जनताको विश्वास—सबैले मिलेर कर्णालीमा एउटा नयाँ परिवर्तनको लहर जन्माइरहेको छ।

11/12/2025

Lumbini Lions ले 135🎯 को तार्गेट दिएर पनि जित्ने भयो होइ 🤪

09/12/2025

यो खेलाडी कस्तो लाग्यो
52 Ball 63 Run

09/12/2025

आज बिराटनगर हार्ने भयो 😀Sudurpaschim Royals Target 156🎯🏏🏏

09/12/2025

Tiger Run Out 😢😢

09/12/2025

कुन टिम जान्छ होला फाइनल मा
कम्मेन्ट गर्नु होस

09/12/2025

यो फोटो हेरेर के बुझ्नु भयो

06/12/2025

Faf du plessi ले बाघ मार्यो नि
Sudurpaschim Royals लाई 😭😭

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Website

Address

Kathmandu
Surkhet
2055