National Ideal Boarding School

National Ideal Boarding School Principal Samim Akhtar

यसै सूचना बमोजिम भोलि मिति २०८३/०५/२३ गते बिधालय बन्द रहनेछ र मिति २०८३/०५/२४ गते बुधबारबाट नियमित पठनपाठन संचालन हुने व...
07/09/2026

यसै सूचना बमोजिम भोलि मिति २०८३/०५/२३ गते बिधालय बन्द रहनेछ र मिति २०८३/०५/२४ गते बुधबारबाट नियमित पठनपाठन संचालन हुने व्यहोरा जानकारी गराइन्छ ।

06/09/2026
01/09/2026

हार्दिक समवेदना

मौलाना वदुद कास्मी नाजिम कास्मिया मदरसाका सम्माननीय व्यक्तित्वको आज भएको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँको निधनले धार्मिक तथा शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

अल्लाह तआलाले उहाँको मगफिरत फरमाऊन्, उहाँका सबै असल कर्महरू कबुल गरून् र जन्नतुल फिरदौसमा उच्च स्थान प्रदान गरून्। साथै शोकसन्तप्त परिवार, आफन्त, विद्यार्थी तथा शुभचिन्तकहरूलाई यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।

इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन।
हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना।

नेसनल आइडिय बोर्डिङ स्कुल समस्त परिवार

हरिनगर ७ सुनसरी

सूचना    !         सूचना    !    !     सुचना  !  !  !   प्रस्तुत विषयमा यो छ कि जिल्ला प्रशासन कार्यालय सुनसरी को मिति २...
03/08/2026

सूचना ! सूचना ! ! सुचना ! ! !
प्रस्तुत विषयमा यो छ कि जिल्ला प्रशासन कार्यालय सुनसरी को मिति २०८३/०४/१८ को पत्र अनुसार निशेध आदेश हटाइएकोले यस नेशनल आइडियल बोर्डिङ स्कुलको पहिलो त्रैमासिक परिक्षा मिति २०८३/०४/१९ गते मंग्लवार देखि नियमित रुपले संचालन हुने भनी सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक शुभचिन्तक र सरोकारवालाहरूमा सहर्ष जानकारी गराइन्छ ।

नोट : 19 गते मंग्लवार को परिक्षा नयाँ रुटिन अनुसार नै हुनेछ साथै मिति २०८३/०४/१८ गतेको परिक्षा अन्तिममा हुनेछ । समय तालिका यथावत रहनेछ ।

प्रिन्सिपल
नेसनल आइडियल बोर्डिङ स्कुल
हरिनगर- ७; (घुस्कि) सुनसरी

सूचना    !         सूचना     !  !          सूचना  !  !  !प्रस्तुत विषयमा यो छ कि  मिति 2083/ 4/10 गतेको कप्तानगन्जको घट्...
02/08/2026

सूचना ! सूचना ! ! सूचना ! ! !
प्रस्तुत विषयमा यो छ कि मिति 2083/ 4/10 गतेको कप्तानगन्जको घट्नाले गर्दा असहज परिस्थिति अझै पनि रहेकोले यस नेशनल आइडियल बोर्डिङ स्कुल भोलि मिति 2083/4/18गते सोमबार पनि बन्द रहनेछ तथा मिति 2083/04/19 गते मंग्लवार देखि पहिलो त्रैमासिक परीक्षा पुनः तपसिलको बमोजिमका तालिका अनुसार अनुसार सञ्चालन हुने भनी सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक शुभचिन्तक र सरोकारवालाहरूमा सहर्ष जानकारी गराइन्छ ।

नोट : 19 गते मंग्लवार को परिक्षा रुटिन अनुसार नै हुनेछ ।

सूचना    !         सूचना     !  !          सूचना  !  !  !प्रस्तुत विषयमा यो छ कि  मिति 2083/ 4/10 गतेको कप्तानगन्जको घट्...
01/08/2026

सूचना ! सूचना ! ! सूचना ! ! !
प्रस्तुत विषयमा यो छ कि मिति 2083/ 4/10 गतेको कप्तानगन्जको घट्नाले गर्दा असहज परिस्थिति अझै पनि रहेकोले यस नेशनल आइडियल बोर्डिङ स्कुल भोलि मिति 2083/4/17 गते आइतवार पनि बन्द रहनेछ तथा मिति 2083/04/18 गते सोमवार देखि पहिलो त्रैमासिक परीक्षा पुनः तपसिलको बमोजिमका तालिका अनुसार अनुसार सञ्चालन हुने भनी सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक शुभचिन्तक र सरोकारवालाहरूमा सहर्ष जानकारी गराइन्छ ।

29/07/2026

सूचना ! सूचना ! ! सूचना ! ! !
प्रस्तुत विषयमा यो छ कि मिति 2083/ 4/10 गतेको कप्तानगन्जको घट्नाले गर्दा असहज परिस्थिति रहेकोले यस नेशनल आइडियल बोर्डिङ स्कुल भोलि मिति 2083/4/14 गते बिहिवार पनि बन्द रहनेछ भनी सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक शुभचिन्तक र सरोकारवालाहरूमा सहर्ष जानकारी गराइन्छ।
प्रिन्सिपल
नेशनल आइडियल बोर्डिङ स्कुल
हरीनगर -७ (घुस्की ) सुनसरी

28/07/2026

सूचना ! सूचना ! ! सूचना ! ! !
प्रस्तुत विषयमा यो छ कि मिति 2083/ 4/10 गतेको कप्तानगन्जको घट्नाले गर्दा असहज परिस्थिति रहेकोले यस नेशनल आइडियल बोर्डिङ स्कुल भोलि मिति 2083/4/13 गते बुधवार बन्द रहनेछ भनी सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक शुभचिन्तक र सरोकारवालाहरूमा सहर्ष जानकारी गराइन्छ।
प्रिन्स्पल
नेशनल आइडियल बोर्डिङ स्कुल
हरीनगर -७ (घुस्की ) सुनसरी

27/07/2026

सूचना ! सूचना ! ! सूचना ! ! !
प्रस्तुत विषयमा यो छ कि मिति २०८३/ ४/१० गतेको कप्तानगन्जको घट्नाले गर्दा असहज परिस्थिति रहेकोले यस नेशनल आइडियल बोर्डिङ स्कुल भोलि मिति २०८३/४/१२ गते मंगलबार बन्द रहनेछ भनी सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक शुभचिन्तक र सरोकारवालाहरूमा सहर्ष जानकारी गराइन्छ।
प्रिन्स्पल
नेशनल आइडियल बोर्डिङ स्कुल
हरीनगर -७ (घुस्की ) सुनसरी

16/02/2026

Address

Harinagar 7 Ghuski Sunsari
Sunsari

Opening Hours

Monday 06:00 - 12:55
Tuesday 06:00 - 12:55
Wednesday 06:55 - 17:00
Thursday 06:00 - 12:55
Saturday 09:00 - 18:55
Sunday 06:00 - 12:55

Telephone

+9779804374077

Alerts

Be the first to know and let us send you an email when National Ideal Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to National Ideal Boarding School:

Shortcuts

Share

Category