09/04/2026
पुनः सूचना
आदरणीय अभिभावकज्यूहरू
यस विधालयका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ कि विद्यालयको वार्षिक नतिजा प्रकाशन, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएको छ।
साथै उक्त अवसरमा विज्ञान प्रदर्शनी (Science Expo) तथा फूड फेस्ट समेत आयोजना गरिनेछ।
कार्यक्रम विवरणः
📅 मिति: २०८२ साल चैत्र २७ गते, शुक्रबार
⏰ समय: बिहान ११:०० बजे
📍 स्थान: पब्लिक हाई स्कूलको प्रांगण
यस गरिमामय कार्यक्रममा प्रमुख अतिथिको रूपमा Aindra Bikram Begha (कार्यवाहक मेयर, धरान उपमहानगरपालिका) को उपस्थिती रहनेछ।
अतः सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
नोट: नानीहरूलाई अनिवार्य रूपमा school dress, identity card र साथै cultural dress पनि लगाउन सक्नु हुनेछ।
धन्यवाद
निमन्त्रणा कर्ता:
डा. इन्द्र मोहन झा
प्रधानाध्यापक
12/12/2025
15/09/2025
02/09/2025
16/08/2025
15/08/2025
16/07/2025