Divine Temple Eng.B'School

Divine Temple Eng.B'School EDUCATION IS THE KEY TO SUCCESS

SEE Qualifying Examination Routine 2082
18/01/2026

SEE Qualifying Examination Routine 2082

Happy Prithvi Jayanti 2k26
11/01/2026

Happy Prithvi Jayanti 2k26

24/11/2025

Divine temple English Boarding school gaddhi 1madheli मिति 2082-08-08
विषय :- बिदा सम्बन्धमा
भोलि मिति 2082-08-09 गते विवाह पञ्चमी परेको हुँदा 1दिन बिदा दिने निर्णय भएको व्यहोरा सम्पूर्ण छात्र छात्रा शिक्षक तथा अभिभावकहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
प्रिन्सिपल
अनन्त राम चौधरी

12/11/2025
15/08/2025

DIVINE TEMPLE SECONDARY BOARDING SCHOOL
मिति :-२०८२/०४/३०
सूचना! सूचना !! सूचना !!!

विषय :- बिदा सम्बन्धमा

यही" आउँदो मिति २०८२/०५/०१ गते आइतबारका दिन कृष्ण जन्माष्टमी अर्थात् रथ यात्रा पर्व रहेको हुँदा उक्त १ दिन यस DIVINE TEMPLE SEC BOARDING SCHOOL को संपूर्ण पठन पाठन क्रिया कलाप बन्द रहने तथा २०८२/०५/०२ गते सोमबारका दिन देखि यस स्कूलको पठन पाठन नियमित रुपमा सुचारू हुने व्यहोरा सम्पूर्ण छात्र छात्रा , शिक्षक शिक्षिका तथा अभिभाबक ज्युहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

---------------------------------------
प्रिन्सिपल
अनन्त राम चौधरी

06/05/2025

Divine Temple Eng.B'School

सूचना। ! सूचना!! सूचना!!!

विषय =२०८२ को लागि SEE रजिष्ट्रेसन फारम भराउने सम्बन्धमा/

उपरोक्त सम्बन्धमा योछकी २०८२ मा सञ्चालन हुने SEE परीक्षाको रजिस्ट्रेसन फारम यही आउँदो मिति २०८२/०१ /३० गते भित्र भर्नु पर्ने भएकाले अनिवार्य रुपमा तोकिएको मितिमा आ आफनो रजिष्ट्रेशन फारम भर्न सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

# फारम बुझाउने अन्तिम समय ,( २०८२/०१/३० ) गते भित्र
# विलम्ब शुल्क तिरी , मिति २०८२/०२ / ०७ गते सम्म फारम बुझाउन सकिनेछ।
# विलम्ब शुल्क थप १००० /- लाग्ने छ ।
#। उक्त समय सीमा भित्र पनि फारम नबुझाए विद्यार्थी स्याम आफै जिम्मेबार हुनु पर्ने छ।

उक्त फारम भर्न चाहिने आवश्यक कागजातहरु

१ कक्षा ८को ग्रेड शीटको छायाँ प्रति थान १
२ जन्म दर्ताप्रमाणपत्रको छायाँ प्रति थान १
३ हालसालै खिचिएको PP साइजको फोटो २ प्रति
४ फारम दस्तुर रु १००० l- मात्र
प्रिन्सिपल
अनन्त राम चौधरी

27/04/2025

Divine temple English boarding school

विषय ,= बिदा सम्बन्धमा। २०८२/०१/१४

उपरोक्त सम्बन्धमा यो छ कि आज मिति २०८२/०१/१४ गते आईतबारका दिन माता तिर्थ औंसी (आमाको) मुख हेर्ने दिन परेको हुँदा यस दिभाइन् टेम्पल स्कुलको सम्पूर्ण पठन पाठन क्रियाकलाप बन्दरहने छ भनी जानकारुकोलागी यो सूचना प्रकाशित गरेको व्यहोरा अनुरोध छ।

प्रिन्सिपल
अनन्त राम चौधरी

Grateful for you today and always. Happy Mother’s Day!💕🙏👍🎁
27/04/2025

Grateful for you today and always. Happy Mother’s Day!

💕🙏👍🎁

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना! नयाँ वर्षले तपाईंको अध्ययनमा सफलता, ज्ञान र उज्ज्वल भविष्य ल्याओस्
14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना! नयाँ वर्षले तपाईंको अध्ययनमा सफलता, ज्ञान र उज्ज्वल भविष्य ल्याओस्

Happy Holi Everyone.We wish all our students a colourful joy and happiness.
13/03/2025

Happy Holi Everyone.
We wish all our students a colourful joy and happiness.

Knowledge is the key to unlocking the doors of success, and Saraswati Puja reminds us of its divine value.Happy Saraswat...
03/02/2025

Knowledge is the key to unlocking the doors of success, and Saraswati Puja reminds us of its divine value.

Happy Saraswati Puja to all our Students and Teachers.



Address

Madheli 5 Sunsari
Sunsari

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 13:00
Sunday 09:00 - 16:00

Telephone

+9779814303935

Website

Alerts

Be the first to know and let us send you an email when Divine Temple Eng.B'School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Divine Temple Eng.B'School:

Shortcuts

Share

Category